मोर्डन पेन्टाथलन फेडेरेसनको दोस्रो साधारणसभा सप्पन्न

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक २४, २०७६
|
|
५४ पटक हेरिएको
Shares
मोर्डन पेन्टाथलन फेडेरेसनको दोस्रो साधारणसभा सप्पन्न

सारांश

  • काठमाडौँ — मर्डन पेन्टाथलन फेडेरेसन नेपालको दोस्रो साधारणसभा सप्पन्न भएको छ ।
  • राजेन्द्र श्रेष्ठको अध्यक्षतामा र राखेप का उपाध्यक्ष पिताम्बर तिमिल्सिना प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा बार्षिक कार्ययोजना पारित गर्दै महासचिव यादव बस्नेतले प्रस्तुत गरेको संगठनात्मक प्रतिबेदन र लेखपरिक्षण प्रतिबेदन केही संसोधन सहित पारित भएको छ ।
  • कार्यक्रममा फाल्गुन महिनामा सुनसरीको इटहरीमा राष्ट्रिय लेजर रन प्रतियोगिता र काठमाडौमा अन्तर्राष्ट्रिय स्तरको वोल्ड लेजर रन सिटि टुर प्रतियोगिता २०२० मा आयोजना गर्ने निर्णय गर्नुको साथै २०२० मा हुने लेजर रन प्रतियोगिता सम्पन्न गर्नका लागि बरिष्ठ उपाध्यक्ष मोहन डागिको संयोजकत्वमा ९ सदस्सिय उपसमिति गठन भएको छ ।

काठमाडौँ — मर्डन पेन्टाथलन फेडेरेसन नेपालको दोस्रो साधारणसभा सप्पन्न भएको छ । राजेन्द्र श्रेष्ठको अध्यक्षतामा र राखेप का उपाध्यक्ष पिताम्बर तिमिल्सिना प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा बार्षिक कार्ययोजना पारित गर्दै महासचिव यादव बस्नेतले प्रस्तुत गरेको संगठनात्मक प्रतिबेदन र लेखपरिक्षण प्रतिबेदन केही संसोधन सहित पारित भएको छ ।

कार्यक्रममा फाल्गुन महिनामा सुनसरीको इटहरीमा राष्ट्रिय लेजर रन प्रतियोगिता र काठमाडौमा अन्तर्राष्ट्रिय स्तरको वोल्ड लेजर रन सिटि टुर प्रतियोगिता २०२० मा आयोजना गर्ने निर्णय गर्नुको साथै २०२० मा हुने लेजर रन प्रतियोगिता सम्पन्न गर्नका लागि बरिष्ठ उपाध्यक्ष मोहन डागिको संयोजकत्वमा ९ सदस्सिय उपसमिति गठन भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि पिताम्बर तिमिल्सिनाले मर्डन पेन्टाथलन नेपाल छोटो समयमा निकै धेरै उपलब्धी प्राप्तगरि अन्तर्राष्ट्रिय स्तरमा आफुलाइ उभ्याउन सफल भएको र आजका दिन सम्ममा थुप्रैपटक अन्तर्राष्ट्रिय पदक जित्न सफल भएकोमा हार्दिक बधाई तथा शुभकामना प्रदान गरिएको फेडरेशनका कार्यसमिती सदस्य कमल ढकालले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हिन्दीलाई बढवा दिएको भन्दै युवाहरू आन्दोलित, फोरम र राजपाको झन्डा जलाइयो
हिन्दीलाई बढवा दिएको भन्दै युवाहरू आन्दोलित, फोरम र राजपाको झन्डा जलाइयो
दाहाल-नेपालको साथ छोडेर ओली क्याम्पमै फर्किए महासेठ
दाहाल-नेपालको साथ छोडेर ओली क्याम्पमै फर्किए महासेठ
यातायात जाम, धुवाँधुलाम्मे सहरबाट गर्मीमा यसरी जोगाउनुहोस छाला
यातायात जाम, धुवाँधुलाम्मे सहरबाट गर्मीमा यसरी जोगाउनुहोस छाला
ई-पेपर बेलायती पत्रिकामा विज्ञापन प्रकाशित गरी फेसबुक प्रमुखद्वारा क्षमा याचना
ई-पेपर बेलायती पत्रिकामा विज्ञापन प्रकाशित गरी फेसबुक प्रमुखद्वारा क्षमा याचना
सबै तहमा ४० वर्षका युवा सहभागी गराइने छ : अध्यक्ष लिङ्देन
सबै तहमा ४० वर्षका युवा सहभागी गराइने छ : अध्यक्ष लिङ्देन
मेघ गर्जन गराउने बादल विकसित भएपछि भारी वर्षाको सम्भावना
मेघ गर्जन गराउने बादल विकसित भएपछि भारी वर्षाको सम्भावना
आमा जयालाई एक्लै छोडेर अभिषेक ऐश्वर्याको पछि लागेपछि …
आमा जयालाई एक्लै छोडेर अभिषेक ऐश्वर्याको पछि लागेपछि …
गृहद्वारा सीडीओ हेरफेर (सूचीसहित)
गृहद्वारा सीडीओ हेरफेर (सूचीसहित)
मास्कमाण्डु : छेक्दैन धुलो बजारिया मास्कले
मास्कमाण्डु : छेक्दैन धुलो बजारिया मास्कले
नेपाल टेलिकमले देशका हरेक वडामा वाईफाई उपलब्ध गराउने
नेपाल टेलिकमले देशका हरेक वडामा वाईफाई उपलब्ध गराउने