नेपाली भ्रष्टचार गर्ने र ठगठाग गर्ने जाति होइन: प्रधानमन्त्री ओली

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण १५, २०७५
|
२६
|
३९ पटक हेरिएको
Shares
नेपाली भ्रष्टचार गर्ने र ठगठाग गर्ने जाति होइन: प्रधानमन्त्री ओली

सारांश

  • काठमाडौं, १५ साउन ।
  •   प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक नेतृत्वले आर्थिक नियम कानुन भित्र बस्नु पर्ने बताएका छन् ।
  • महालेखा परीक्षकको २०७४/०७५ लेखा परीक्षणसम्बन्धी सिंहरदबारमा भएको बैठकमा प्रधानमन्त्री ओलीले यसो भनेका हुन् ।

काठमाडौं, १५ साउन ।  प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक नेतृत्वले आर्थिक नियम कानुन भित्र बस्नु पर्ने बताएका छन् । महालेखा परीक्षकको २०७४/०७५ लेखा परीक्षणसम्बन्धी सिंहरदबारमा भएको बैठकमा प्रधानमन्त्री ओलीले यसो भनेका हुन् ।  राजनीतिले देशलाई बाटो देखाउने भएकोले राजनीतिक व्यक्तित्वहरुले यसबारे गम्भीर हुनुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।

कार्यलयहरुमा बेरुजु बढ्नु मुलुकको सशासनका लागि राम्रो संकेत नभएको प्रधानमन्त्रीले बताए । के कारणले बेरुजु भएको हो ? प्रधानमन्त्री ओलीले भने, जानाजान बेरुजु गर्नु भनेको भ्रटाचार हो, त्यसमा संलग्नलाई कानुनी कारबाही गर्नुपर्दछ ।प्रधानमन्त्री ओलीले भ्रष्टाचार र अनियमितता गर्ने राज्यका कुनै पनि निकायले उन्मुक्ति नपाउने बताएका छन् । बढ्दो बेरुजुले अन्तराष्ट्रिय जगतमा पनि नेपालको शाख गिराउने प्रधानमन्त्री ओलीको भनाइ छ ।

नेपाली भ्रष्टचार गर्ने र ठगठाग गर्ने जाति होइन, प्रधानमन्त्री ओलीले भने, तर हामीमा मौलाएको महत्वकांक्षा र गलत संस्कारले नेपालीलाई भ्रष्टाचारतिर तान्यो । यो क्रमलाई अब यही बिराम लगाउनु पर्दछ । बैठकमा महालेखा परीक्षक टंकमणि शर्माले आर्थिक वर्ष २०७४/०७५मा ४८ अर्ब रुपैयाँ बेरुजु देखिएको जानकारी दिए । बैठकमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार बिष्णु रिमाल र मन्त्रालयका सचिबहरुको उपस्थिती थियो ।

प्रतिक्रिया

26 कमेन्ट

    Comment Author

    Durga Adhikari

    अब प्रमको यो कुरो भ्यागुतो ले पनि पत्याउदैन

    Comment Author

    Rajendra Ghimire

    हा हा हा….हैट अब राजनैतिक शास्त्र सँग ज्योतिष शास्त्र पनि जोडिने भयो ! कि ०४७ पछीका सबै सांगठनिक भ्रष्टचारी,आपराधिक र ठगाहाहरुलाई चोख्याई कुर्सीको आयु लम्ब्याउन खोजेको !

    Comment Author

    Khem Sunar

    अाफै एक नम्बरको ठग छस अरू लाई के भनचश ।

      Comment Author

      Shiva Hari Bista

      Talk choir ho

    Comment Author

    Maniram Pradhananga

    Nepali ,kahile dekhi Jati dekhnu bhayo P M Oliji ?

    Comment Author

    Bed Nath Neupane

    के हुन्थ्यो र सात पुस्ता सम्म बसि बसि खाने सम्पती जम्मा गर्ने हुन त्यो पनि कुर्सीमा पुगे पछि।

    Comment Author

    Padam Sherstha

    Yasto kura garai ko kunai auchetata xaena,gare pani gara vane jastai ho

    Comment Author

    Bishnu Shrestha

    एकातीर नेपाली भ्रष्टचार र ठगठागी गर्ने होइन ।यदि होइननै भने महालेखाले निकालेको बेरूजु कुन पालीले गरेको हो? केवल आफ्नो जिम्मेवारी मात्र पुरा गरेको त अबश्य नहोलानै ।

    Comment Author

    Meera Heju

    वहाँ पनि बिद्या सुन्दर शाक्य जस्तै सोझो हुनुहुंदोरहेछ है ।हाम्रा मेयरले एउटा अन्तर्वार्तामा भन्नु भएको, वहाँ न पत्रीका न समाचार पढ्नुहुन्छ रे , न रेडियो सुन्नुहुन्छ रे अनि सामाजिक संजालको त के कुरा ? न हेर्ने न पढ्ने , यसो साथिभाइहरुबाट जानकारी राख्नुहुन्छ रे । कतै त्यस्तै त होइन हाम्रा प्रधानमन्त्रीज्यु ? देश भित्र होस कि देश बाहिर , नेपालीहरु (सवैलाइ नभनौ ) भ्रस्टाचारी, ठग ,लुटाहा ,अनि फटाहा भएको कुरा समाचारमा पढन पाइन्छ त ? तपाईं अनि तपाइका बुद्धिजिबि सल्लाहकारबाट जानकारी पाउनुहुन्न ?

    Comment Author

    Hari Kharel Nirdosh

    जनता ले देखि सके इ कुरा को कुनै अर्थ छैन।

    Comment Author

    Devi Prashad

    हसयो तुक्के ले

    Comment Author

    Ganesh Karki

    भ्रष्टाचार गर्नुपर्यो भने आफु नदेखीयर साधु बन्ने ठॉउठॉउमा आफ्नो मानिसराखेर सेटींग मिलाउने। ड

    Comment Author

    Lokn Purja

    Thukka yo thutuno bata pani k k sunna parxa…

    Comment Author

    Narayan Kandel

    Kam garera kagi hunu

    Comment Author

    Badri Bahadur Kunwor

    Pani mathi ko obhano huna khojchas

    Comment Author

    Chandra Adhikari

    अाेलिका महावाणि पनि अनाैठा अनाैठा अाउन थाले । भ्रष्टाचार र ठगिले अाकास चुम्न लागेकाे वेला प्रधानमन्त्रिबाट जे मर्जी भाे त्याे पनि एउटा उखाननै हाे भनेर भन्नुस ।

    Comment Author

    Prakash Gurung

    thug nepali hoina,,nepali neta haru ho vhanay kaso hola vhanchuma..

    Comment Author

    Bikash Rajbhandari

    chor

    Comment Author

    Rameshwar Lal Shrestha

    95% Nepali haru le bhrastachar ,thug thag gardaina,sahi ho .Tara baki 5%neta haru ho ,uniharu le pani bhrastachar ,,,,,,ietyadi gardaina hola .

    Comment Author

    उत्तम घिमिरे

    याे थाहा पाउने चाहिं चाेर, ठग, लुटेरा, गफाडि नै हुने गर्छन् ।

    Comment Author

    Bishnu Bhandari

    33 Kilo sun matrai ho aru haina

    Comment Author

    Narayan Panthi

    सुन तस्करहरुलाई काखी च्यापेर बचाउनेपो नेपालि हो ।नेपालीले चोर्ने र ठग्ने कामै गर्दैनन ।यो त मन्त्रीहरूले मात्र गर्नेकाम हो।

    Comment Author

    Budhathoki Puskar

    सुन कान्ड यातायात को सिन्दिकेत पर्नाली अनि निर्माण बेबसाय लाइ आफ्नो मन्छे भ्न्ने र गरिब जनता लाइ महगिको भार मा पार्ने अनि उखानै उखान ले भुलाउने हैन त

    Comment Author

    Sher Bista

    teita ahile awasthama 1/2 jana pani emandar net chan hola t

    Comment Author

    Josef Grg

    जे गर राम्राे काम गर, बिवादित हुने काम नगर । बिपक्षिहरु नेपालका मात्र हैन संसारका सबै उस्तै हुन, कराउदै गर्छन । अाफु अगाडि बढ् सम्पुर्ण मतदाताकाे शुभकामना

      Comment Author

      उत्तम घिमिरे

      याे हाे नि कुराे ता !
      हिंजाे विपक्षमा हुँदाका संझ्याे भने यि त भद्र विराेध भन्न मिल्छ । सत्तामा हुँदा नि भद्रता, जिम्वेवारि वाट पर भाग्नु चाहिं साह्रै नराम्राे हाे है ।
      “खाल्डा खुल्डि मैले पारेकाे हाे र ? ” रे ! 😀 😀 😀

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 26
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?