Breaking गोविन्द केसी पक्राउ
सारांश
- अदालतको अपहेलना गरेको अभियोगमा सर्वोच्च अदालतबाट पक्राउ आदेश दिइएका डा.
- गोविन्द केसीलाई अनशन स्थलबाटै प्रहरीले पक्राउ गरेको छ ।
- भरखरै उनलाई प्रहरीले अनशन स्थलबाट नियन्त्रणमा लिएको छ ।
अदालतको अपहेलना गरेको अभियोगमा सर्वोच्च अदालतबाट पक्राउ आदेश दिइएका डा. गोविन्द केसीलाई अनशन स्थलबाटै प्रहरीले पक्राउ गरेको छ । भरखरै उनलाई प्रहरीले अनशन स्थलबाट नियन्त्रणमा लिएको छ । केसी आजै देखि पून आमरण अनशनमा बसेका थिए ।
अदालतको मानहानी मुद्दामा सर्वोच्चले डा। केसीलाई पक्राउ गरी भोलि मंगलबार विहान ९ बजे उपस्थित गराउन आदेश दिएको थियो । अदालतको आदेश आएको तीन घन्टापछि प्रहरीले केसीलाई अनसन स्थलबाटै उठाएको हो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया