नेपाली महिला विवाह गरेका अफगानी ‘घुसपैठ’मा सक्रिय

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र २३, २०७५
|
|
३१ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं – भारतको बाटो हुँदै बर्माका अल्पसंख्यक रोहिन्जा र अन्य देशका आप्रवासी घुसपैठ गराउन योजनाबद्ध रूपमा सक्रिय हुँदै आएको छ।
  • गिरोहले रोहिन्जा र बंगलादेशीलाई आकर्षित गरी मोटो रकम लिएर नेपालमा घुसपैठ गराइरहेको छ।
  • गिरोहका नाइकेका रूपमा नेपाली महिला विवाह गरेका अफगान नागरिक सक्रिय रहेको पाइएको छ।

काठमाडौं – भारतको बाटो हुँदै बर्माका अल्पसंख्यक रोहिन्जा र अन्य देशका आप्रवासी घुसपैठ गराउन योजनाबद्ध रूपमा सक्रिय हुँदै आएको छ। गिरोहले रोहिन्जा र बंगलादेशीलाई आकर्षित गरी मोटो रकम लिएर नेपालमा घुसपैठ गराइरहेको छ। गिरोहका नाइकेका रूपमा नेपाली महिला विवाह गरेका अफगान नागरिक सक्रिय रहेको पाइएको छ। यसरी अवैध रूपमा काठमाडौं आइपुगेका बंगलादेशी र रोहिन्जाहरू बूढानीलकण्ठ–११ को कपन क्षेत्रमा टहरा बनाएर बसोबास गर्दै आएका छन्।

निरन्तर रूपमा गैरकानुनी आप्रवासी भित्र्याएपछि कपनका बासिन्दाले ती अफगानीलाई लखेटेका थिए। आप्रवासी र स्थानीय बासिन्दाबीच गत वर्ष झडपको स्थिति उत्पन्न भएको थियो। घटनाबारे सुरक्षा निकायमा खबर गर्दा बेवास्ता भएको थियो। रोहिन्जा बसोबास गर्दै आएको बूढानीलकण्ठ नगरपालिका ११ का वडाध्यक्ष राजु अधिकारीले भने, ‘नेपाली महिला विवाह गरेका अफगान नागरिक गैरकानुनी आप्रवासी भित्र्याउन सक्रिय रहेछन्। स्थानीयको प्रतिकारपछि उनी देखा परेका छैनन्। तथापि, रणनीति परिवर्तन गरेर त्यस्ता गिरोहको गतिविधि जारी छ।’

आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धनुषामा कांग्रेसका हस्ती  विमलेन्द्र निधि पराजित, राजेन्द्रले बाजी मारे
धनुषामा कांग्रेसका हस्ती विमलेन्द्र निधि पराजित, राजेन्द्रले बाजी मारे
चन्द्रा शाहको मृत्युबारे छबुँदे सहमति
चन्द्रा शाहको मृत्युबारे छबुँदे सहमति
पत्रकारको प्रश्नको सामना गर्न नसके पछि स्टुडियोबाट यसरी बाहिरिए उपप्रधानमन्त्री उपेन्द्र यादव (भिडियो सहित)
पत्रकारको प्रश्नको सामना गर्न नसके पछि स्टुडियोबाट यसरी बाहिरिए उपप्रधानमन्त्री उपेन्द्र यादव (भिडियो सहित)
बार अनुसार कुन देवताको कसरी पूजा गर्ने ?
बार अनुसार कुन देवताको कसरी पूजा गर्ने ?
इटहरीमा फोहर प्रशोधन केन्द्र निर्माण
इटहरीमा फोहर प्रशोधन केन्द्र निर्माण
वाईडबडी घोटाला : जीतेन्द्र देवलाई बचाउन गच्छदार ओलीको शरणमा !
वाईडबडी घोटाला : जीतेन्द्र देवलाई बचाउन गच्छदार ओलीको शरणमा !
भ्रष्टाचार विरुद्ध लड्न क्युबाली राष्ट्रपतिकाे अाग्रह
भ्रष्टाचार विरुद्ध लड्न क्युबाली राष्ट्रपतिकाे अाग्रह
गठ्ठाघर दुर्घटना: छानबिन गर्न प्रहरी र प्रशासनद्वारा अलग-अलग समिति गठन
गठ्ठाघर दुर्घटना: छानबिन गर्न प्रहरी र प्रशासनद्वारा अलग-अलग समिति गठन
चैत ९ गते सोमवारको राशिफल यस्तो छ
चैत ९ गते सोमवारको राशिफल यस्तो छ
मेलम्ची खानेपानी आयोजनाको सुरुङ शुरु पुनः परीक्षण गरिने
मेलम्ची खानेपानी आयोजनाको सुरुङ शुरु पुनः परीक्षण गरिने

तपाईंले छुटाउनुभयो कि?