नेकपामा यस्ताे छ बढुवाकाे तयारी

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर ५, २०७५
|
|
३१ पटक हेरिएको
Shares
नेकपामा यस्ताे छ बढुवाकाे तयारी

सारांश

  • काठमाडौं, ५ मंसिर ।
  • नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा बढुवाको तयारी गरिएको छ ।
  • नेकपा केन्द्रीय सचिवालय र स्थायी समिति बैठकबाट पोलिटब्युरो एजेण्डा अघि बढाउने भएको हो ।

काठमाडौं, ५ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा बढुवाको तयारी गरिएको छ । नेकपा केन्द्रीय सचिवालय र स्थायी समिति बैठकबाट पोलिटब्युरो एजेण्डा अघि बढाउने भएको हो । हाल नेकपामा ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटि रहेको छ । आन्तरिक विधानमा केन्द्रीय कमिटीको उक तिहाइ पोलिटव्युरो गठन गर्ने व्यवस्था रहेकाले १ सय ४७ जना पोलिटव्युरो सदस्य रहेको कमिटी गठन हुनेछ।

बढुवा हुने सम्भावनामा तत्कालीन एमालेमै दुई कार्यकाल सदस्य भइसकेकाहरु र पोलिटव्युरो सदस्य बन्न योग्य अर्थात बरिष्ठतामा अगाडि रहेकाहरु छन् । पार्टीको निमावलीमा पोलिटव्युरो सदस्य बन्ने योग्यताका सन्दर्भमा एक कार्यकाल केन्द्रीय कमिटी सदस्य भएको र पार्टी सदस्यता प्राप्त मिति तथा कमिटीहरुमा निरन्तरतालाई बरिष्ठताको आधार मान्ने व्यवस्था छ ।  यसैअनुरुप खगराज अधिकारी, कृष्णगोपाल श्रेष्ठ, डा विजय सुब्बा, घनेन्द्र बस्नेत, ठाकुर गैरे, राजेन्द्र राई, नरेश खरेल, केदार न्यौपाने, टंक कार्की, गोमा देवकोटा, जयराम श्रेष्ठ, ममता गिरी, कल्याणी खड्का, विरोध खतिवडा, देवराज घिमिरे, चुँडामणि जंगली, ज्ञानबहादुर भुजेल, शेरबहादुर तामाङ, सोमप्रसाद पाण्डेलगायत पोलिटव्युरो सदस्य बन्ने अग्रपंक्तिमा छन् ।

त्यस्तै, जनजाती, महिला, दलित र मधेशी कोटाबाट पनि पोलिटव्युरोका लागि अवसर दिने हो भने एक कार्यकाल मात्र केन्द्रीय सदस्य रहेकाहरु केही नयाँले पनि अवसर पाउने बताइएको बुधबार साप्ताहिकले उल्लेख गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डा. गोविन्द केसीसँग वार्ता गर्न वार्ता टोली गठन
संघीय संसदको पहिलो प्राथमिकता कानून निर्माण : सभामुख महरा
संघीय संसदको पहिलो प्राथमिकता कानून निर्माण : सभामुख महरा
राप्रपाले गाड्यो काठमाडौंमा विजयको झण्डा, शंखरापुर नगर प्रमुखमा रमेश नापित विजयी
राप्रपाले गाड्यो काठमाडौंमा विजयको झण्डा, शंखरापुर नगर प्रमुखमा रमेश नापित विजयी
प्युठानमा बस दुर्घटना ५ को ज्यान गयो, २१ घाइते
प्युठानमा बस दुर्घटना ५ को ज्यान गयो, २१ घाइते
यौनइच्छा बढाउन चाहनुहुन्छ ? खानुहोस् यी चीज
यौनइच्छा बढाउन चाहनुहुन्छ ? खानुहोस् यी चीज
रवि लामिछानेलाई थप सात दिन हिरासतमा राख्न अनुमति
रवि लामिछानेलाई थप सात दिन हिरासतमा राख्न अनुमति
एमसीसीमा जबरजस्ती गरेको अप्ठ्यारो स्थिति बन्न सक्छः प्रचण्ड
एमसीसीमा जबरजस्ती गरेको अप्ठ्यारो स्थिति बन्न सक्छः प्रचण्ड
माइतीघरमा आत्मदाहकाे प्रयास
माइतीघरमा आत्मदाहकाे प्रयास
ट्रिपर र मोटरसाइकल ठोक्किँदा गोरखा फुजेलका सन्तोष श्रेष्ठको टाउकोको गिधि नै उछिट्टियो
ट्रिपर र मोटरसाइकल ठोक्किँदा गोरखा फुजेलका सन्तोष श्रेष्ठको टाउकोको गिधि नै उछिट्टियो
कोरोनाको त्रास देखाएर कालोबजारी गर्नेलाई कारवाही गर्न माग
कोरोनाको त्रास देखाएर कालोबजारी गर्नेलाई कारवाही गर्न माग

तपाईंले छुटाउनुभयो कि?