भारतमा कोरोना संक्रमीत घटे

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र २४, २०७८
|
|
३७ पटक हेरिएको
Shares

सारांश

  • भारतमा बिहीबार कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ४ करोड ३० लाख ३१ हजार ९५८ पुगेको छ ।
  • ती मध्ये पछिल्लो २४ घण्टामा देशभर १ हजार ३३ नयाँ संक्रमित दर्ता भएका संघीय स्वास्थ्य मन्त्रालयको जनाएको छ ।
  • गत २४ घण्टामा कोरोना सङ्क्रमणको कारण ४३ जनाको मृत्यु भएपछि कुल मृत्यु हुनेको संख्या पाँच लाख २१ हजार ५३० पुगेको छ ।

भारतमा बिहीबार कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ४ करोड ३० लाख ३१ हजार ९५८ पुगेको छ । ती मध्ये पछिल्लो २४ घण्टामा देशभर १ हजार ३३ नयाँ संक्रमित दर्ता भएका संघीय स्वास्थ्य मन्त्रालयको जनाएको छ ।

गत २४ घण्टामा कोरोना सङ्क्रमणको कारण ४३ जनाको मृत्यु भएपछि कुल मृत्यु हुनेको संख्या पाँच लाख २१ हजार ५३० पुगेको छ ।

पछिल्लो २४ घण्टामा २३२ सक्रिय सङ्क्रमितमा कमि आएपछि हाल भारत ११ हजार ६३९ जनामा कोभिड–१९ को सङ्क्रमण देखिएको छ । यो विवरण सङ्क्रिय सङ्क्रमितहरुको सङ्ख्या लगातार घट्दै गएको ७२ औं दिनको हो ।

हालसम्म ४ करोड २४ लाख ९८ हजार ७८९ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । ती मध्ये एक हजार २ सय २२ जना पछिल्लो २४ घण्टामा सङ्क्रमणमुक्र भएको अधिकारीहरुले जनाएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

झगडामा भाइले दाजुको दुवै हात छिनालेपछि…
झगडामा भाइले दाजुको दुवै हात छिनालेपछि…
नेशनल माइक्रोफाइनान्सको नाफा रु १३ करोड
नेशनल माइक्रोफाइनान्सको नाफा रु १३ करोड
प्रधानमन्त्री गृहजिल्ला डडेल्धुराको अजयमेरुमा कांग्रेसको आधिकारिकभन्दा बागी अगाडि
प्रधानमन्त्री गृहजिल्ला डडेल्धुराको अजयमेरुमा कांग्रेसको आधिकारिकभन्दा बागी अगाडि
बालुवाटार प्रदर्शनमा पक्राउ परेका रास्वपाका सांसदसहित ५१ जना रिहा
बालुवाटार प्रदर्शनमा पक्राउ परेका रास्वपाका सांसदसहित ५१ जना रिहा
युवाले राजनीतिक आन्दोलन होइन, समाज सुधार गर : प्रधानमन्त्री
युवाले राजनीतिक आन्दोलन होइन, समाज सुधार गर : प्रधानमन्त्री
भैंसेपाटी मन्त्री निवास खण्डहर: नयाँ मन्त्रीहरूलाई आवासको सास्ती, पुनर्निर्माण अझै अनिश्चित
भैंसेपाटी मन्त्री निवास खण्डहर: नयाँ मन्त्रीहरूलाई आवासको सास्ती, पुनर्निर्माण अझै अनिश्चित
नेपालमा जात र धर्मसँगै प्रकृति र संस्कृतिमा पनि विविधता छ : राष्ट्रपति पौडेल
नेपालमा जात र धर्मसँगै प्रकृति र संस्कृतिमा पनि विविधता छ : राष्ट्रपति पौडेल
३३ किलाे सुन प्रकरण: पक्राउ परेका २८ जनालार्इ कारागार पठाउन अदालतको आदेश !
३३ किलाे सुन प्रकरण: पक्राउ परेका २८ जनालार्इ कारागार पठाउन अदालतको आदेश !
भारतमा आगामी केही साता किन निकै सङ्कटपूर्ण
भारतमा आगामी केही साता किन निकै सङ्कटपूर्ण
एचआइभी सङ्क्रमितको निःशुल्क स्वास्थ्य बीमा
एचआइभी सङ्क्रमितको निःशुल्क स्वास्थ्य बीमा