गगन थापा जिताउन कपनमा बुद्धिजिवीहरूकाे र्याली(फाेटाेहरूसहित)
सारांश
- काठमाडाै क्षेत्र नं ४ का नेपाली काँग्रेसका उम्मेदवार गगन थापालाइ जिताउन कपन क्षेत्रका बुद्धिजिवीहरूले एक र्यालीकाे अायाेजना गरेका छन् ।
- वुनपा १० काे सिद्धेश्वर महादेव मन्दिर छेउबाट सुरू भएकाे र्यालीले कपन भेकका धेरै स्थान परिक्रमा गरेका थियाे ।
काठमाडाै क्षेत्र नं ४ का नेपाली काँग्रेसका उम्मेदवार गगन थापालाइ जिताउन कपन क्षेत्रका बुद्धिजिवीहरूले एक र्यालीकाे अायाेजना गरेका छन् । वुनपा १० काे सिद्धेश्वर महादेव मन्दिर छेउबाट सुरू भएकाे र्यालीले कपन भेकका धेरै स्थान परिक्रमा गरेका थियाे ।






प्रतिक्रिया
कुल कमेन्ट:
10
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
Om Bhujel
जति गरेपनि तेहिहाे
Rajesh Shrestha
अब राजन दाइ आउछ
Babu Ram Paudel
Har clear x kam xena aila !!!!
Singer Suraj Bist Sarowar
Poiso pathaun jeeti halxa
Dharma Thapa
घऱ का परिबार सबैई आउनु पर्ने हो एक्लै हो भोट माग्न ल लीनु भोट मेरो
Naran Sharma
स्वनामधारी बुद्दीजिबी हरुले गगन लाई समर्थन गरे होलान तर तर असली देशको हित चाहने बुद्दीजिबी हरू त राजन भट्टराईको साथमा छन हेक्का होस।
Bhim Sapkota
हेक्का भइसकेको छ गगन जी को तागत र प्रशंशाको | अब कोहि नअलमलिय हुन्छ ढुक्क संग गगन जी पक्षमा वकालत गर्नुस गगन लाई चानेचुने नेता नसम्झनुहोस यसैमा राष्टको र नेपाली जन्ताको भलो हुन्छ |
Madhav Devkota
Gagan Dai jasto netale jitnuparx
Bishnu Love Bhandari
He should win best young leader ???
Baburam Adhikari
भुत्राको बुद्धिजिबी ?सहि बाटो देखाउने पो बुद्धिजीवी ।जनता झुक्याउने बुध्दिजीवी हुन्छ ?