वेरडेरसँग बायर्न म्युनिख स्तब्ध
सारांश
- काठमाडौं।
- जर्मन बुण्डेसलिगा अन्तर्गत बायर्न म्युनिख वेरडेरसँग स्तब्ध भएको छ।
- गएराति सम्पन्न खेलमा वेरडेरले बायर्न म्युनिखलाई १-० गोल अन्तरले पराजित गरेको हो।
काठमाडौं। जर्मन बुण्डेसलिगा अन्तर्गत बायर्न म्युनिख वेरडेरसँग स्तब्ध भएको छ। गएराति सम्पन्न खेलमा वेरडेरले बायर्न म्युनिखलाई १-० गोल अन्तरले पराजित गरेको हो।
वेरडेरको गोलमा खेलको ५९औं मिनेटमा मिचेल वाइजरले गरेको गोल नै खेलको निर्णयक गोल बनेको थियो।
यो हारले बायर्न म्युनिख लिगमा शिर्ष स्थानमा रहेको लिभर कुसेनभन्दा ७ अंकले पछाडी परेको छ। एक खेल बढी खेलेको लिभरकुसेन १८ खेलमा ४८ अंकसहित शिर्ष स्थानमा छ भने बायर्न १७ खेलमा ४१ अंकसहित दोस्रो स्थानमा रहेको छ।
त्यसैगरी वेरडेरको भने १८ खेलमा २० अंक रहेको छ र लिगमा १३औं स्थानमा छ।
प्रतिक्रिया
कुल कमेन्ट:
1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
Temp email
I loved even more than you will get done right here. The picture is nice, and your writing is stylish, but you seem to be rushing through it, and I think you should give it again soon. I’ll probably do that again and again if you protect this hike.