पत्रकार क्षितिज समर्पण अभिनित ‘क्यारम मायालाई’ सार्वजनिक (भिडियो सहित )

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण १८, २०७५
|
|
२८ पटक हेरिएको
Shares
पत्रकार क्षितिज समर्पण अभिनित ‘क्यारम मायालाई’ सार्वजनिक (भिडियो सहित )

सारांश

  • काठमाडौँ,  १८ साउन।
  •   जाजरकोटका पत्रकार रामकुमार शाही (क्षितिज समर्पण)ले अभिनय गरेकाे तिजकाे गित सार्वजनिक भएकाे छ ।
  • उनले अभिनय गरेको तीज गीत ‘क्यारम मायालाई’को म्युजिक भिडियो बिहीबार  सार्वजनिक भएको हाे ।

काठमाडौँ,  १८ साउन।  जाजरकोटका पत्रकार रामकुमार शाही (क्षितिज समर्पण)ले अभिनय गरेकाे तिजकाे गित सार्वजनिक भएकाे छ । उनले अभिनय गरेको तीज गीत ‘क्यारम मायालाई’को म्युजिक भिडियो बिहीबार  सार्वजनिक भएको हाे ।

काठमाडौँमा बसेर पत्रकारिता गरिरहेका शाही  एक दशकदेखि पत्रकारिता तथा  साहित्य लेखनमा  सक्रिय छन् । उनका आगोका फूलहरु–२०६७, कैफियत (संयुक्त)–२०७० गरि दुईवटा गजलसंग्रह पनि प्रकाशित छन् । शाहीले लोकप्रिय गायिका सुनिता अधिकारीको गीतमा अभिनय गरेका हुन् । उनलाई अभिनयमा गायिका अधिकारीले पनि साथ दिएकी छन् । शाहीले यसअघि रेडियो नाटक तथा सडक नाटक पनि गर्दै आएका थिए ।

शिव हमालको लय÷शब्द  रहेको गीतको चर्चित वृत्तचित्र ‘भाग्यले बाँचेकाहरु’का निर्देशक गणेश पाण्डेले निर्देशन गरेका हुन् भने चर्चित निर्देशक तथा कोरियोग्राफर प्रकाश भट्टले करियोग्राफी गरेका छन् ।  यसैगरी, राजेश घिमिरे, पुकार तिमिल्सिना र रामेश्वर ढकालले क्यामरामा जादु चलाएका छन् । गीतको सम्पादन विष्णु शर्मा र संगीत संयोजन कृष्ण विकले गरेका छन् ।

पानको मिसीको सफलतापछि सुनिताले आफ्नो आठौं गीतका रुपमा ‘क्यारम् मायालाई’ बोलको तीज गीत बजारमा ल्याएकी हुन् ।

हेर्नुहाेस भिडियाे

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौंका सडक विस्तार तीव्र रुपमा अघि बढाउने सरकारको तयारी
काठमाडौंका सडक विस्तार तीव्र रुपमा अघि बढाउने सरकारको तयारी
सरकारद्वारा ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ घोषणा
सरकारद्वारा ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ घोषणा
उपचार खर्च तिर्न नसक्दा छोराछोरीसँगै मन्तोरिया अस्पतालमै बन्धक
उपचार खर्च तिर्न नसक्दा छोराछोरीसँगै मन्तोरिया अस्पतालमै बन्धक
महँगो पारिश्रमिक लिने बलिउडका पाँच अभिनेत्री
महँगो पारिश्रमिक लिने बलिउडका पाँच अभिनेत्री
साताको दोश्रो दिन १६ दशमलव ३९ अंकले बढ्यो नेप्से परिसूचक
साताको दोश्रो दिन १६ दशमलव ३९ अंकले बढ्यो नेप्से परिसूचक
समृद्धि प्राप्तिका लागि तीनै तहको समन्वय : मुख्यमन्त्री गुरुङ
समृद्धि प्राप्तिका लागि तीनै तहको समन्वय : मुख्यमन्त्री गुरुङ
चन्द्रागिरी हिल्सको शेयर बाँडफाँड, १० लाखको हात खाली
चन्द्रागिरी हिल्सको शेयर बाँडफाँड, १० लाखको हात खाली
प्रधानमन्त्री अस्पताल भर्ना र क्रिकेट कप्तान नियुक्ति एकैदिन, डिस्चार्जपछि आयो बधाइ
प्रधानमन्त्री अस्पताल भर्ना र क्रिकेट कप्तान नियुक्ति एकैदिन, डिस्चार्जपछि आयो बधाइ
चीनविरूद्ध जासुसी गरेको अभियोगमा अमेरिकी नागरिकलाई आजीवन कारावास
चीनविरूद्ध जासुसी गरेको अभियोगमा अमेरिकी नागरिकलाई आजीवन कारावास
बास्केटबल प्रतियोगिता इनोभेटिभ क्वाटरफाइनलमा
बास्केटबल प्रतियोगिता इनोभेटिभ क्वाटरफाइनलमा

तपाईंले छुटाउनुभयो कि?