पत्रकार महासङ्घ भक्तपुरमा बुढाथोकी

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख ९, २०७४
|
|
४५३ पटक हेरिएको
Shares
पत्रकार महासङ्घ भक्तपुरमा बुढाथोकी

सारांश

  • नेपाल पत्रकार महासङ्घ भक्तपुर शाखाको सातौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा पुष्करराज बुढाथोकी निर्वाचित भएका छन् ।
  • आज भएको निर्वाचनमा उपाध्यक्षमा रोशन शिल्पकार, महिला उपाध्यक्षमा कविता थापा, सचिवमा कृष्ण नेपाल, सहसचिवमा किरण बुढाथोकी, समावेशी सहसचिवमा सुन्दर शिल्पकार, कोषाध्यक्षमा मोहन वल्ल निर्वाचित भएका छन् ।
  • सदस्यहरु जयराम बास्तोला, हेमराज ढकाल, लीला श्रेष्ठ, राम तमाखु, विनोद कोजु, सुमन श्रेष्ठ, हरिशरण बास्तोला र विदुर नेपाल निर्वाचित भएका छन् ।
नेपाल पत्रकार महासङ्घ भक्तपुर शाखाको सातौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा पुष्करराज बुढाथोकी निर्वाचित भएका छन् ।
आज भएको निर्वाचनमा उपाध्यक्षमा रोशन शिल्पकार, महिला उपाध्यक्षमा कविता थापा, सचिवमा कृष्ण नेपाल, सहसचिवमा किरण बुढाथोकी, समावेशी सहसचिवमा सुन्दर शिल्पकार, कोषाध्यक्षमा मोहन वल्ल निर्वाचित भएका छन् । सदस्यहरु जयराम बास्तोला, हेमराज ढकाल, लीला श्रेष्ठ, राम तमाखु, विनोद कोजु, सुमन श्रेष्ठ, हरिशरण बास्तोला र विदुर नेपाल निर्वाचित भएका छन् ।
प्रदेश पार्षद्मा रोशनराज अर्याल, जितेन्द्र श्रेष्ठ, रामचन्द्र प्रजापति, सविना केसी, नारायण थापा, गोपीकृष्ण ढुङ्गाना, जितेन्द्र श्रेष्ठ, चूडामणि पौडेल, प्रवीण लाखे, हरिबहादुर श्रेष्ठ, बाबुकाजी श्रेष्ठ, राममणि बराल, काशिराम विरस, सागर गुरागाईं, भेषबहादुर कार्की, प्रतिमा सैँजू, राममणि बराल, कमल न्यौपाने र पूर्णभक्त दुवाललगायत रहेका छन् ।
यसैगरी, केन्द्रीय पार्षद्हरुमा अमर भूजू, दिलीप थापामगर, रमेश गिरी, सोम शर्मा बजगाईं, अभय श्रेष्ठ, पेशल आचार्य, विकल श्रेष्ठ, अञ्जना शिल्पकार, रमेश खड्का, रत्नकृष्ण श्रेष्ठ, अभय श्रेष्ठ, अमृत न्यौपाने, सुशीलबन्धु थापा, नारायणसुन्दर किलम्बु र जीवन ढुङ्गाना रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?