पाकिस्तानकाे ७२ अाैँ स्वतन्त्रता दिवस (फाेटाे)

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ३०, २०७५
|
|
३९ पटक हेरिएको
Shares
पाकिस्तानकाे ७२ अाैँ स्वतन्त्रता दिवस (फाेटाे)

सारांश

  • काठमाडाैँ, ३० साउन ।
  • सन १९४७ मा अगस्त १४ काे दिन स्वतन्त्र भएकाे पाकिस्तानले ७२ अाैँ स्वतन्त्रता दिवस मनाएकाे छ ।
  • पाकिस्तानका धेरै शहरहरुमा स्वतन्त्रताकाे अघल्लाे रात मै अातिशबाजी शुरु गरिएकाे थियाे ।

काठमाडाैँ, ३० साउन । सन १९४७ मा अगस्त १४ काे दिन स्वतन्त्र भएकाे पाकिस्तानले ७२ अाैँ स्वतन्त्रता दिवस मनाएकाे छ ।

पाकिस्तानका धेरै शहरहरुमा स्वतन्त्रताकाे अघल्लाे रात मै अातिशबाजी शुरु गरिएकाे थियाे ।

स्वतन्त्रताकाे कार्यक्रमका लागि एेतिहासिक भवनहरुलाई सिँगारिएकाे थियाे ।

पाकिस्तानकाे स्वतन्त्रता दिवसकाे अवसरमा सबैतिरबाट शुभकामना दिइएकाे थियाे । नेपालमा पनि पाकिस्तानी राजदुतावासमा अाैपचारीक कार्यक्रम गरिएकाे थियाे ।

बेलाएतले शाशन गरिरहेकाे तत्कालीन भारतलाई विभाजन गरी सन १९४७ काे अगष्त १४ र १५ मा क्रमश पाकिस्तान र भारतलाई स्वतन्त्र गरेकाे थियाे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

टेलिकमको प्रबन्ध निर्देशक नियुक्तिको मापदण्ड किन फेरियो ?
टेलिकमको प्रबन्ध निर्देशक नियुक्तिको मापदण्ड किन फेरियो ?
लोरिएन्टसँग घरेलु मैदानमा पिएसजीको हार
लोरिएन्टसँग घरेलु मैदानमा पिएसजीको हार
यी हुन् मेस्सी का १२ रोचक तथ्य र नेपाल कनेक्सन !
यी हुन् मेस्सी का १२ रोचक तथ्य र नेपाल कनेक्सन !
बामउम्मेद्बार रामचन्द्र झा को प्रचारप्रसार तीब्र , मतदाता र बामकार्यकर्ता निकै उत्साहित !
बामउम्मेद्बार रामचन्द्र झा को प्रचारप्रसार तीब्र , मतदाता र बामकार्यकर्ता निकै उत्साहित !
प्रदर्शनको तयारीमा चलचित्र ‘बिन्दास लाइफ’
प्रदर्शनको तयारीमा चलचित्र ‘बिन्दास लाइफ’
सहज सहकारीको २ करोड बढिको कारोवार, आयमुलक क्षेत्रमा लागनी लगाउनुपर्नेमा जोड
सहज सहकारीको २ करोड बढिको कारोवार, आयमुलक क्षेत्रमा लागनी लगाउनुपर्नेमा जोड
हिमाली हिरा यार्सा बेचेर करोडौँ आम्दानी
हिमाली हिरा यार्सा बेचेर करोडौँ आम्दानी
विमानस्थल भन्सार कार्यालयद्वारा विदेशबाट मोबाइल ल्याउँदा नियमानुसार नै शुल्क लिएको स्पष्ट
विमानस्थल भन्सार कार्यालयद्वारा विदेशबाट मोबाइल ल्याउँदा नियमानुसार नै शुल्क लिएको स्पष्ट
सरकारमा जाने मन्त्रीमा आफ्नो मान्छेमात्र छानेेर  सभापति देउवाले हुकुमी शासन चलाए  ;पौडेल
सरकारमा जाने मन्त्रीमा आफ्नो मान्छेमात्र छानेेर सभापति देउवाले हुकुमी शासन चलाए ;पौडेल
कर्णाली प्रदेशका केही स्थानमा आज राति भारी वर्षा हुने