पार्टी एकताको लागि हामी पछि हट्ने अवस्थामा छैनौं : उपप्रधानमन्त्री महरा (भिडियो/अन्तर्वार्ता)

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष १९, २०७४
|
|
३८ पटक हेरिएको
Shares
पार्टी एकताको लागि हामी पछि हट्ने अवस्थामा छैनौं : उपप्रधानमन्त्री महरा (भिडियो/अन्तर्वार्ता)

सारांश

  • नेकपा माओवादी केन्द्रका महासचिव कृष्णबहादुर महरा २०३५/०३६ सालको विद्यार्थी आन्दोलनबाट राजनीतिमा सक्रिय भएका हुन् ।
  • शिक्षण पेशासँगै विभिन्न सामाजिक संघसंस्था र पार्टी संगठनमा उत्तिकै सक्रिय महरा २०४८ सालमा रोल्पा क्षेत्र नं.
  • २ बाट निर्वाचित भए ।

नेकपा माओवादी केन्द्रका महासचिव कृष्णबहादुर महरा २०३५/०३६ सालको विद्यार्थी आन्दोलनबाट राजनीतिमा सक्रिय भएका हुन् । शिक्षण पेशासँगै विभिन्न सामाजिक संघसंस्था र पार्टी संगठनमा उत्तिकै सक्रिय महरा २०४८ सालमा रोल्पा क्षेत्र नं. २ बाट निर्वाचित भए ।

पार्टी र जनवर्गीय संगठनका जिल्ला तहदेखि केन्द्रीय नेतृत्वमा रहिसकेका महरा २०५० सालमा तत्कालीन संयुक्त जनमोर्चा नेपालको संसदीय दलको नेता चुनिए । विभिन्न समयमा सरकारसँग वार्ताका लागि माओवादी वार्ता टोलीका संयोजक र सदस्य भएका महरा २०६३ मा अन्तरिम व्यवस्थापिका–संसदको सदस्य भए र २०६३ चैतमा अन्तरिम सरकारको सूचना तथा सञ्चारमन्त्री र सरकारको प्रवक्ता बने ।

२०६४ चैतमा संविधानसभा निर्वाचनमा दाङ क्षेत्र नं. ३, दोस्रोपटक भएको २०७० को संविधानसभा निर्वाचनमा रोल्पा क्षेत्र नं. १ र भर्खरै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा दाङ– २ बाट विजयी बनेका महराले पार्टीको नेतृत्वदायी भूमिका र सरकारको उपप्रधानमन्त्री र सरकारको प्रवक्ता, सूचना तथा सञ्चारमन्त्री, गृहमन्त्री, अर्थमन्त्री र परराष्ट्रमन्त्री जस्ता महत्वपूर्ण जिम्मेवारी सम्हालिसकेका महरा समन्वयकारी नेताका रुपमा परिचित छन् ।

यहाँ प्रस्तुत छ, शिखरन्युजका लागि सुधन ज्ञवालीले सरकार गठन, एमाले–माओवादी केन्द्रबीचको पार्टी एकता, राजनीतिक गतिरोध, प्रदेशको राजधानी लगायतका समसामयिक विषयमा गरेको कुराकानी ।

https://www.youtube.com/watch?v=prf4pZuK4Jc&feature=youtu.be

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

करार कर्मचारीलाई सामाजिक सुरक्षा कार्यक्रममा सहभागी गराउन मुख्यमन्त्रीको निर्देशन
करार कर्मचारीलाई सामाजिक सुरक्षा कार्यक्रममा सहभागी गराउन मुख्यमन्त्रीको निर्देशन
प्रदेशका कर्मचारीलाई प्रोत्साहन गर्न ७० लाख
प्रदेशका कर्मचारीलाई प्रोत्साहन गर्न ७० लाख
कालीमाटी तरकारी बजारमा विचौलियाको दादागिरी : अनुगमन टोलीलाई चार घण्टा थुने , तनाव बढेपछि आपुर्ती मन्त्री कालीमाटी पुगे
कालीमाटी तरकारी बजारमा विचौलियाको दादागिरी : अनुगमन टोलीलाई चार घण्टा थुने , तनाव बढेपछि आपुर्ती मन्त्री कालीमाटी पुगे
आज बुधबार, कस्तो छ तपाईंको राशिफल?
आज बुधबार, कस्तो छ तपाईंको राशिफल?
आजको मौसमः वर्षा र हिमपातकाे सम्भावना
आजको मौसमः वर्षा र हिमपातकाे सम्भावना
लयमा फर्किदैँ बन्दीपुरको होटल व्यवसाय
लयमा फर्किदैँ बन्दीपुरको होटल व्यवसाय
मनाेरञ्जन समाचार : एसिड आक्रमण पीडित युवतीको रुपमा दीपिकालाई चिन्नै मुस्किल, यसरी बदलियो रुप
मनाेरञ्जन समाचार : एसिड आक्रमण पीडित युवतीको रुपमा दीपिकालाई चिन्नै मुस्किल, यसरी बदलियो रुप
यस्तो छ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चुनावी प्रचार अभियान
भरतपुर महानगरपालिकाद्वारा अवैध संरचना हटाउन सुरु
भरतपुर महानगरपालिकाद्वारा अवैध संरचना हटाउन सुरु
एमाले उम्मेद्वार विश्वकर्माको गाडी तोडफोड !
एमाले उम्मेद्वार विश्वकर्माको गाडी तोडफोड !