पाल्पामा कम्युनिष्ट गठबन्धनको अग्रता
सारांश
- काठमाडौं ।
- पाल्पामा कम्युनिष्ट गठबन्धनको अग्रता कायमै रहेको छ ।
- पाल्पा क्षेत्र नम्बर १मा एमालेका दलबहादुर राना ३२९३ मतसहित अग्रता कायमै राखेका छन् भने कांग्रेसका विजय घिमिरेले उनलाई पछ्याइरहेका छन् ।
काठमाडौं । पाल्पामा कम्युनिष्ट गठबन्धनको अग्रता कायमै रहेको छ ।
पाल्पा क्षेत्र नम्बर १मा एमालेका दलबहादुर राना ३२९३ मतसहित अग्रता कायमै राखेका छन् भने कांग्रेसका विजय घिमिरेले उनलाई पछ्याइरहेका छन् ।
घिमिरेले अहिलेसम्म १५४७ मत प्राप्त गरेका छन् । त्यसैगरी प्रतिनिधि सभा २ मा एमालेकै सोमप्रसाद पाण्डेले ६४९२ मत प्राप्त गरेका छन् । उनलाई पनि कांग्रेसकै हरि नेपालले पछ्याइरहेका छन् ।
नेपालले ४४२१ मत प्राप्त गरेका छन् ।
प्रतिक्रिया
कुल कमेन्ट:
1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

राम थापा
thanks emale