पूर्वएआइजी देवेन्द्र सुवेदीविरुद्ध प्रचण्डको सचिवालयले दियो साइबर अपराधको जाहेरी

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन २७, २०८२
|
|
६४ पटक हेरिएको
Shares
पूर्वएआइजी देवेन्द्र सुवेदीविरुद्ध प्रचण्डको सचिवालयले दियो साइबर अपराधको जाहेरी

सारांश

  • काठमाडौं।
  • नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को घरबाट जेन–जी आन्दोलन अघि दुई ट्रक पैसा लगिएको दाबी गर्ने नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक (एआईजी) देवेन्द्र सुवेदीविरुद्ध उजुरी दर्ता भएको छ।
  • प्रचण्डको सचिवालयले सुवेदीविरुद्ध नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी गरिएको हो।

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को घरबाट जेन–जी आन्दोलन अघि दुई ट्रक पैसा लगिएको दाबी गर्ने नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक (एआईजी) देवेन्द्र सुवेदीविरुद्ध उजुरी दर्ता भएको छ। प्रचण्डको सचिवालयले सुवेदीविरुद्ध नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी गरिएको हो।

प्रचण्डको निवास जलाइनुभन्दा दुई दिन पहिला दुई वटा ट्रकमा दुई करोड पैसा अन्त कतै लगेर लुकाएको पूर्व एआईजी सुवेदीको आरोप थियो। झुठ्ठा सामग्री प्रवाह गरी भ्रम सिर्जना गराएर चरित्रहत्यासमेत गरिएको भन्दै सुवेदीविरुद्ध उजुरी परेको छ । उजुरीमा डिजिटल माध्यममार्फत् गरिएका यस्ता गलत प्रचारप्रसार साइबर कानुनविपरीत रहेको भन्दै आवश्यक कानूनी कारबाहीको माग गरिएको छ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Colin241

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काँग्रेसद्वारा संघ र प्रदेशको निर्वाचनका लागि  उम्मेदवार सिफारिस
काँग्रेसद्वारा संघ र प्रदेशको निर्वाचनका लागि उम्मेदवार सिफारिस
प्रम ओलीले ६ वर्षपछि किन भेटे आफ्नो कडा आलोचक भुषाललाई ?
प्रम ओलीले ६ वर्षपछि किन भेटे आफ्नो कडा आलोचक भुषाललाई ?
द भ्वाइस अफ नेपाल सिजन–२ को डिजिटल अडिसनमा झण्डै २२ हजारको आवेदन
द भ्वाइस अफ नेपाल सिजन–२ को डिजिटल अडिसनमा झण्डै २२ हजारको आवेदन
नेपाली कांग्रेसको केन्द्रीय सभापति देशभरका क्रियाशील सदस्यहरुको मतदानबाट हुने !
नेपाली कांग्रेसको केन्द्रीय सभापति देशभरका क्रियाशील सदस्यहरुको मतदानबाट हुने !
मरे दाङ झरेका २०० भेडा
मरे दाङ झरेका २०० भेडा
सडक दुर्घटनामा दुईको मृत्यु, दुई घाइते
सडक दुर्घटनामा दुईको मृत्यु, दुई घाइते
रुकुमपश्चिमबाट नौ करोडको अदुवा बिक्री
रुकुमपश्चिमबाट नौ करोडको अदुवा बिक्री
दोस्रो चरणको चुनाव आज, प्रत्यक्षतर्फ ४ हजार बढी उम्मेदवार प्रतिस्पर्धामा
दोस्रो चरणको चुनाव आज, प्रत्यक्षतर्फ ४ हजार बढी उम्मेदवार प्रतिस्पर्धामा
केपी ओली ५ वर्ष प्रधानमन्त्री हुने भन्दै माधव नेपालले गरे बालुवाटार जग्गा प्रकरणको डरलाग्दो घोषणा
केपी ओली ५ वर्ष प्रधानमन्त्री हुने भन्दै माधव नेपालले गरे बालुवाटार जग्गा प्रकरणको डरलाग्दो घोषणा
मौसम पूर्वानुमान : यी दुई प्रदेशमा वर्षाको सम्भावना
मौसम पूर्वानुमान : यी दुई प्रदेशमा वर्षाको सम्भावना