पूर्वराजालाइ प्रधानमन्त्री अाेलीकाे चेतावनी !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन ३०, २०७५
|
|
२७ पटक हेरिएको
Shares
पूर्वराजालाइ प्रधानमन्त्री अाेलीकाे चेतावनी !

सारांश

  • काठमाडौं, ३० असोज ।
  • प्रधानमन्त्री केपी शर्मा ओली पूर्वराजा ज्ञानेन्द्र शाहविरुद्ध खनिएका छन् ।
  • उनले ज्ञानेन्द्रलाई अशोभनीय अभिव्यक्ति नदिन पनि चेतावनी दिएका छन्।

काठमाडौं, ३० असोज । प्रधानमन्त्री केपी शर्मा ओली पूर्वराजा ज्ञानेन्द्र शाहविरुद्ध खनिएका छन् । उनले ज्ञानेन्द्रलाई अशोभनीय अभिव्यक्ति नदिन पनि चेतावनी दिएका छन्।

हिजो (सोमवार) नारायणहिटी दरबारमा रहेको श्रीपेच र राजदण्ड सर्वसाधारणका लागि सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले बेला बेला अशोभनीय अभिव्यक्ति आउनु वाञ्छनीय नभएको बताएका थिए ।सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले भनेका थिए,‘राजाबाट नागरिक भइसकेका व्यक्तिबाट अशोभनीय ढंगले असामयिक बोली आउनु त्यति वाञ्छनीय होइन, ‘यो भन्दा बढी म भन्न चाहन्न्।’

फालिएको राजतन्त्रलाई आफूहरुले सम्मान दिएको र राजाबाट जनता बनेकाहरु पनि आफ्नो स्थानमा बस्नुपर्ने ओलीको भनाई थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पिता बिदा लिँदै, छोरा उदाउँदै
पिता बिदा लिँदै, छोरा उदाउँदै
ऐन स्पष्ट नहुँदा कर्मचारी सरुवा व्यवस्थित बनाउन सकिएनः सचिव सिंह
ऐन स्पष्ट नहुँदा कर्मचारी सरुवा व्यवस्थित बनाउन सकिएनः सचिव सिंह
रंगशालामै बसेर हेरेजस्तो काठमाडौंमा यसरी देखाइन्छ विश्वकप फुटबल
रंगशालामै बसेर हेरेजस्तो काठमाडौंमा यसरी देखाइन्छ विश्वकप फुटबल
राष्ट्रपतिसँग चिनियाँ कम्युनिष्ट पार्टीका शीर्ष नेताको शिष्टाचार भेट
राष्ट्रपतिसँग चिनियाँ कम्युनिष्ट पार्टीका शीर्ष नेताको शिष्टाचार भेट
ओलीको घरमै घुस्यो गाई, स्थिति साम्य पार्न नेता कार्यकर्तालाई भ्याईनभ्याई !
ओलीको घरमै घुस्यो गाई, स्थिति साम्य पार्न नेता कार्यकर्तालाई भ्याईनभ्याई !
कांग्रेस नेता गच्छदारको आरोप ‘सरकार स्वेच्छाचारी’
कांग्रेस नेता गच्छदारको आरोप ‘सरकार स्वेच्छाचारी’
डा. पुनसँग किन रुष्ट बन्यो स्वास्थ्य मन्त्रालय ?
डा. पुनसँग किन रुष्ट बन्यो स्वास्थ्य मन्त्रालय ?
चिलीको डढेलोमा परी तेईस जनाको मृत्यु
चिलीको डढेलोमा परी तेईस जनाको मृत्यु
उत्तर कोरियाविरुद्ध सैन्य कारवाही प्राथमिकता होइन : ट्रम्प
उत्तर कोरियाविरुद्ध सैन्य कारवाही प्राथमिकता होइन : ट्रम्प
नेकपा समाजवादीको प्रश्न : वागमतीको मुख्यमन्त्री परिवर्तन हुने हो भने कर्णालीमा किन नगर्ने ?
नेकपा समाजवादीको प्रश्न : वागमतीको मुख्यमन्त्री परिवर्तन हुने हो भने कर्णालीमा किन नगर्ने ?

तपाईंले छुटाउनुभयो कि?