कांग्रेस नेता गच्छदारको आरोप ‘सरकार स्वेच्छाचारी’

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ १५, २०७५
|
|
२७ पटक हेरिएको
Shares
कांग्रेस नेता गच्छदारको आरोप ‘सरकार स्वेच्छाचारी’

सारांश

  • इटहरी – नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारले सरकारले स्वेच्छाचारी ढंगले काम गर्न थालेको आरोप लगाएका छन् ।
  • प्रदेश नं.
  • १ मा नेपाल नाई संघको प्रथम भेलालाई उद्घाटन गर्दै गच्छदारले सरकारको जथाभावी कामप्रति सचेत रहन आग्रह गरे ।

इटहरी – नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारले सरकारले स्वेच्छाचारी ढंगले काम गर्न थालेको आरोप लगाएका छन् ।

प्रदेश नं. १ मा नेपाल नाई संघको प्रथम भेलालाई उद्घाटन गर्दै गच्छदारले सरकारको जथाभावी कामप्रति सचेत रहन आग्रह गरे ।

नेता गच्छदारले मुलुकको आर्थिक सामाजिक रुपान्तरणका लागि सहिष्णु भएर काम गर्नुपर्ने बेला आएको चर्चागर्दै बहुमतको उन्मादमा सरकारले नेपाली जनताले थेग्नै नसक्ने गरी महंगी थोपरेको आरोप लगाए ।

मुलुकमा आमूल परिवर्तनका लागि कांग्रेसले ठूल्ठूला क्रान्ति र आन्दोलनको नेतृत्व गरिसकेको बताउँदै नेपाली जनतामाथि अन्याय र अत्याचार भयो भने कांग्रेस चुप लागेर बस्न नसक्ने बताए ।

प्रतिक्रिया

4 कमेन्ट

    Comment Author

    Madan Khotange

    Upa pardhan payeta pati phutayera pani janehola

    Comment Author

    उदय पुरी

    पाँच बर्षसम्म सरकार बाहिर बस्दाकाे अाक्राेस

    Comment Author

    Sa Lu

    Ke Aba gachhadar lai sodhnu parne bhayechha
    Nautanki

    Comment Author

    Indu Timilshina

    सरकार मा बसेर लुट्न नपाएको आक्रोश

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 4
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?