ऐन स्पष्ट नहुँदा कर्मचारी सरुवा व्यवस्थित बनाउन सकिएनः सचिव सिंह

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष २४, २०८०
|
|
३१ पटक हेरिएको
Shares
ऐन स्पष्ट नहुँदा कर्मचारी सरुवा व्यवस्थित बनाउन सकिएनः सचिव सिंह

सारांश

  • काठमाडौं ।
  • सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले सङ्घीय निजामती ऐन नआउँदा कर्मचारी उत्साहित भएर काम गर्न नसकिएको बताएका छन् ।
  • राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजको बैठकमा सचिव सिंहले निजामती कर्मचारीको सरुवालाई व्यवस्थित बनाउन मन्त्रालय पूर्णरुपमा सफल हुन नसकेको स्वीकार गरे ।

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले सङ्घीय निजामती ऐन नआउँदा कर्मचारी उत्साहित भएर काम गर्न नसकिएको बताएका छन् ।

राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजको बैठकमा सचिव सिंहले निजामती कर्मचारीको सरुवालाई व्यवस्थित बनाउन मन्त्रालय पूर्णरुपमा सफल हुन नसकेको स्वीकार गरे ।

सचिव सिंहले निजामती सेवा ऐनमा दुई वर्षमा मात्रै सरुवा गर्ने भन्ने नियम रहेको भएपनि विभिन्न कारणले तोकिएको समयसीमा भन्दा चाँडै सरुवा हुने गरेको बताए । उनले नीति र कानुन स्पष्ट नहुँदा कर्मचारी सरुवालाई व्यवस्थित बनाउन नसकेको जिकिर गरे ।

सचिव सिंहले निजामती सेवा ऐन नबन्दा पुरानै ऐनलाई मिलाएर चल्नुपर्ने बाध्यता रहेको पनि उल्लेख गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फ्रान्स भ्रमणः अमेरिकामै आलोचना
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फ्रान्स भ्रमणः अमेरिकामै आलोचना
गुणस्तरीय शिक्षाका लागि सरकारको लगानी उपब्धिमूलक हुनुपर्छ : राष्ट्रपति भण्डारी
गुणस्तरीय शिक्षाका लागि सरकारको लगानी उपब्धिमूलक हुनुपर्छ : राष्ट्रपति भण्डारी
पाँच कक्षा पढेका चेपाङ युवाको जहाज उडाउने सपना
पाँच कक्षा पढेका चेपाङ युवाको जहाज उडाउने सपना
सीको बिदाईका लागि प्रधानमन्त्री र राष्ट्रपति विमानस्थलमा
सीको बिदाईका लागि प्रधानमन्त्री र राष्ट्रपति विमानस्थलमा
हङ्‌कङको चुनावमा बेइजिङ समर्थकको हार, आन्दोलनकारीलाई ठूलो सफलता
हङ्‌कङको चुनावमा बेइजिङ समर्थकको हार, आन्दोलनकारीलाई ठूलो सफलता
स्वास्थ्य एकाइ स्थापना
स्वास्थ्य एकाइ स्थापना
१२ वर्ष पाँच महिना २२ दिनकालागि हाँस्दै जेल गए ढुंगेल !
१२ वर्ष पाँच महिना २२ दिनकालागि हाँस्दै जेल गए ढुंगेल !
काठमाडौं महानगरका मेयर र उपमेयरले लिए पद तथा गोपनियताको सपथ
काठमाडौं महानगरका मेयर र उपमेयरले लिए पद तथा गोपनियताको सपथ
रास्वपाले भन्यो: संवैधानिक परिषदमा बहुमत पुर्‍याउन उपसभामुख रानाको पत्र लिक गरियो
रास्वपाले भन्यो: संवैधानिक परिषदमा बहुमत पुर्‍याउन उपसभामुख रानाको पत्र लिक गरियो
अब नेपालकाे विद्युत् बंगलादेशले खरिद गर्ने
अब नेपालकाे विद्युत् बंगलादेशले खरिद गर्ने