पूर्वी चीनमा आगलागी, पाँचको मृत्यु तीन घाइते

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक २९, २०७६
|
|
३५ पटक हेरिएको
Shares
पूर्वी चीनमा आगलागी, पाँचको मृत्यु तीन घाइते

सारांश

  • हेफेइ, चीन।
  • पूर्वी चीनको आन्हुइ प्रान्तमा अवस्थित एक भवनमा शुक्रबार बिहान भएको आगलागीमा परी पाँच व्यक्तिको मृत्यु हुनुको साथै अन्य तीन घाइते भएका छन्।
  • स्थानीय समयाअनुसार शुक्रबार बिहान ५ः५७ बजे यस आवासीय भवनको पहिलो तल्लाका पसलहरू जल्नुको साथै दोस्रो र भुईको तल्लाको केही भागहरूमा आगो फैलिएको थियो।

हेफेइ, चीन। पूर्वी चीनको आन्हुइ प्रान्तमा अवस्थित एक भवनमा शुक्रबार बिहान भएको आगलागीमा परी पाँच व्यक्तिको मृत्यु हुनुको साथै अन्य तीन घाइते भएका छन्।स्थानीय समयाअनुसार शुक्रबार बिहान ५ः५७ बजे यस आवासीय भवनको पहिलो तल्लाका पसलहरू जल्नुको साथै दोस्रो र भुईको तल्लाको केही भागहरूमा आगो फैलिएको थियो।सो आगलागीमा १ सय ५० वर्ग मिटरसम्म फैलिएको स्थानीय स्रोतले शुक्रबार जनाएको छ । आगालागी भएको बेला उक्त भवनभित्र २५ व्यक्ति रहेका थिए । ती मध्ये आठ जनालाई उपचारको लागि अस्पताल लगिएको थियो।

उपचारको क्रममा पाँचको मृत्यु भएको थियो । एक जनाको अति सघन कक्ष (आइसियु)मा राखेर उपचार भईरहेको र सामान्य रुपमा घाइते भएका दुई जना उपचारपछि घर फकिएको जनाइएको छ ।स्थानीय समयानुसार शुक्रबार विहान ७ः५० मा उक्त आगलागी नियन्त्रणमा लिइएको र आगलागीको कारण बारे अनुसन्धान भइरहेको बताइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बारामा हावा हुरीका कारण झण्डै दुई दर्जनको मृत्यु
बारामा हावा हुरीका कारण झण्डै दुई दर्जनको मृत्यु
नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आज पद तथा गोपनियताको शपथ लिँदै
नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आज पद तथा गोपनियताको शपथ लिँदै
संविधानसभा सदस्य चौधरी सम्मानित
संविधानसभा सदस्य चौधरी सम्मानित
किन बेच्दैछिन् १२ करोडमा यी युवतीले कुमारित्व ?
किन बेच्दैछिन् १२ करोडमा यी युवतीले कुमारित्व ?
प्रधानमन्त्री कार्कीलाई तत्काल ‘गेटआउट’ भन्न नागरिक समाजका अगुवा दीक्षितको सुझाव
प्रधानमन्त्री कार्कीलाई तत्काल ‘गेटआउट’ भन्न नागरिक समाजका अगुवा दीक्षितको सुझाव
5 Brilliant Strategies to Teach Your Audience About Korean New bride on koreanwomen. net
पूर्वराजा आइतबार स्वदेश फर्कदै, देश दौडाहामा जाने
पूर्वराजा आइतबार स्वदेश फर्कदै, देश दौडाहामा जाने
सुन तस्करीको अनुसन्धानलाई निष्कर्षमा पु-याउन सकारात्मक वातावरण बनाऔँ : उपप्रधानमन्त्री श्रेष्ठ
सुन तस्करीको अनुसन्धानलाई निष्कर्षमा पु-याउन सकारात्मक वातावरण बनाऔँ : उपप्रधानमन्त्री श्रेष्ठ
तीन दिनभित्र नेपालको नक्सा सार्वजनिक गर्न आग्रह
तीन दिनभित्र नेपालको नक्सा सार्वजनिक गर्न आग्रह
नेपालमा कोरोना संक्रमितको संख्या नाघ्यो १० हजार, मृत्यु हुनेको संख्या २४
नेपालमा कोरोना संक्रमितको संख्या नाघ्यो १० हजार, मृत्यु हुनेको संख्या २४

तपाईंले छुटाउनुभयो कि?