मोटरसाइकल दुर्घटनामा मृत्यु

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर ९, २०७५
|
|
५१ पटक हेरिएको
Shares

सारांश

  • उदयपुर ९,मंसिर।
  • उदयपुरको  बेलका नगरपालिका-९ मा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक सुनसरी बराहा नगरपालिका-६ बस्ने ४५ वर्षीय शैलेस माझिकोमृत्यु भएको छ ।
  • ८२८८ नम्बरको मोटरसाइकल आइतबार बिहान अनियन्त्रीत भई दुर्घटना हुँदा गम्भिर घाइते माझिलाई उपचारको लागि धरान पठाईएकोथियो,माझिकोउपचारको क्रममा मृत्यु भएको छ ।

उदयपुर ९,मंसिर।उदयपुरको  बेलका नगरपालिका-९ मा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक सुनसरी बराहा नगरपालिका-६ बस्ने ४५ वर्षीय शैलेस माझिकोमृत्यु भएको छ । ८२८८ नम्बरको मोटरसाइकल आइतबार बिहान अनियन्त्रीत भई दुर्घटना हुँदा गम्भिर घाइते माझिलाई उपचारको लागि धरान पठाईएकोथियो,माझिकोउपचारको क्रममा मृत्यु भएको छ ।

मोटरसाइकलमा पछाडी सवार सोही ठाउँ बस्ने १७ वर्षीय जितेन राईको सोही अस्पतालमा उपचार भईरहेको प्रहरी ले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

टर्की भूकम्प: १२८ घण्टापछि बालकको जीवितै उद्धार, मृतकको सङ्ख्या २४,००० नाघ्यो
टर्की भूकम्प: १२८ घण्टापछि बालकको जीवितै उद्धार, मृतकको सङ्ख्या २४,००० नाघ्यो
निर्मला पन्त बलात्कार र हत्या प्रकरणमा प्रहरीद्वारा दुई जना पक्राउ
निर्मला पन्त बलात्कार र हत्या प्रकरणमा प्रहरीद्वारा दुई जना पक्राउ
हारका कारण खोज्दै राप्रपा
हारका कारण खोज्दै राप्रपा
‘जिरो’ फ्लप भएपछि त्रसित शाहरुख खान, नयाँ प्रोजेक्टलाई हिम्मत जुटाउन सकेनन्
‘जिरो’ फ्लप भएपछि त्रसित शाहरुख खान, नयाँ प्रोजेक्टलाई हिम्मत जुटाउन सकेनन्
‘ह्रस्व दीर्घ’को पहिलो गीत ‘उठेर नाचिस्यो, बसेर नाचिस्यो’ सार्वजनिक
‘ह्रस्व दीर्घ’को पहिलो गीत ‘उठेर नाचिस्यो, बसेर नाचिस्यो’ सार्वजनिक
निर्मलालाई सम्झँदा अाँखामा म अाफ्नी छाेरी देख्छुः रविन्द्र मिश्र
निर्मलालाई सम्झँदा अाँखामा म अाफ्नी छाेरी देख्छुः रविन्द्र मिश्र
आतंकवादी आवागमन रोक्न अध्यागमनमा अमेरिकी सफ्टवेयर
आतंकवादी आवागमन रोक्न अध्यागमनमा अमेरिकी सफ्टवेयर
प्रधानमन्त्री केपी शर्मा ओली अब एक्सनको तयारीमा
प्रधानमन्त्री केपी शर्मा ओली अब एक्सनको तयारीमा
उपेन्द्र यादव केपी ओलीसँग फायर, लगाए यस्ता गम्भिर आरोप
उपेन्द्र यादव केपी ओलीसँग फायर, लगाए यस्ता गम्भिर आरोप
२४ घन्टामा ६५९ संक्रमित थप, ७१८ जना डिस्चार्ज