पेट्रोलियम पदार्थको मूल्य बढ्यो, खानामा पकाउने ग्यासमा २१५ रुपैयाँ वृद्धि

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन १४, २०८०
|
|
४६ पटक हेरिएको
Shares
पेट्रोलियम पदार्थको मूल्य बढ्यो, खानामा पकाउने ग्यासमा २१५ रुपैयाँ वृद्धि

सारांश

  • काठमाडौं ।
  • नेपाल आयल निमगले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।
  • इण्डियन आयल कर्पोरेशनबाट शनिबार नयाँ खरिद मूल्य आएपछि नेपालमा पनि मूल्य वृद्धि भएको हो।

काठमाडौं । नेपाल आयल निमगले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट शनिबार नयाँ खरिद मूल्य आएपछि नेपालमा पनि मूल्य वृद्धि भएको हो।

निगमले आज रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर रु २ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर रु ६ वृद्धि गरेको हो ।

यस्तै, खानामा पकाउने एलपि ग्यासमा साविकको खुद्रा बिक्री मूल्य प्रतिसिलिण्डर २१५ रुपैयाँले वृद्धि गरेको निगमले जनाएको छ। । त्यस्तै हवाइ इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुबैमा प्रतिलिटर ८ रुपैयाँ बढाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल र भारतका प्रधानमन्त्रीले आ-आफ्नै देशबाट पाइपलाइनको उद्घाटन गर्ने
नेपाल र भारतका प्रधानमन्त्रीले आ-आफ्नै देशबाट पाइपलाइनको उद्घाटन गर्ने
यस्तो अायो नेपालगञ्ज उपमहानगरपालिकाको पछिल्लो मत परिणाम
यस्तो अायो नेपालगञ्ज उपमहानगरपालिकाको पछिल्लो मत परिणाम
राष्ट्रपति निर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदै
राष्ट्रपति निर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदै
कति मुल्यमा छनौट भए सन्दिप र सोमपाल ग्लोबल टि-२० लिगमा ?
कति मुल्यमा छनौट भए सन्दिप र सोमपाल ग्लोबल टि-२० लिगमा ?
एक करोडका माछा उत्पादन
एक करोडका माछा उत्पादन
ट्रम्पले अमेरिकी चुनाव जिते युद्ध सहयोग रोकिने चिन्तामा युक्रेनीहरू
ट्रम्पले अमेरिकी चुनाव जिते युद्ध सहयोग रोकिने चिन्तामा युक्रेनीहरू
सरकार र डा. गोविन्द केसी पक्षबीचको वार्ता असफल
सरकार र डा. गोविन्द केसी पक्षबीचको वार्ता असफल
İdman mərcləri və onlayn kazino 500 Bonus qazanın Giri
मुलुक परिवर्तनमा योगदान पु-याएका नेताप्रति सधैँ उच्च सम्मान र कदर गर्दर्छौं : सभापति लामिछाने
मुलुक परिवर्तनमा योगदान पु-याएका नेताप्रति सधैँ उच्च सम्मान र कदर गर्दर्छौं : सभापति लामिछाने
जासुसी गरेको भन्दै रुसमा एप्पलका आइफोन प्रतिबन्धको घोषणा
जासुसी गरेको भन्दै रुसमा एप्पलका आइफोन प्रतिबन्धको घोषणा