सरकार र डा. गोविन्द केसी पक्षबीचको वार्ता असफल

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ९, २०७५
|
|
१९ पटक हेरिएको
Shares
सरकार र डा. गोविन्द केसी पक्षबीचको वार्ता असफल

सारांश

  • काठमाडौं, ९ साउन ।
  • सरकार र डा.
  • गोविन्द केसीबीच बुधबारको वार्ता विफल भएको छ ।

काठमाडौं, ९ साउन । सरकार र डा. गोविन्द केसीबीच बुधबारको वार्ता विफल भएको छ । बुधबार दिउँसो शुरु भएको वार्ता एक घण्टाका लागि स्थगित गरिए पनि फेरि शुरु भए थियो । दोस्रो चरणमा पनि कुनै टुङ्गो लाग्न नसकेपछि वार्ता विफल भएको हो ।

निर्णायक भनिएको वार्ता असफल भएपछि थप अन्यौल थपिएको छ । डा. केसीको पक्षका वार्ता समितिका सदस्य ओमप्रकाश अर्यालले सरकारी पक्षले विधेयकका विषयमा कुनै निर्णय नै गर्न नसकेको प्रतिक्रिया दिएका छन् । अर्यालले भने, “हामीले विधेयक फिर्ता लिनुपर्ने, त्यो गर्न नसके संशोधन गरिनुपर्ने माग राखेका थियौं तर सरकार भने त्यो कुनै माग सम्बोधन गर्ने पक्षमा देखिएन ।” मुख्य विषयमा नै कुरो नमिलेपछि यतिकै औपचारिकता पूरा गरेर समय बर्बाद गर्नु अर्थ नभएको अर्यालको भनाइ छ ।

डा. केसीका मागप्रति सरकार संवेदनशील नै नभएको उनको आरोप छ । डा केसीलाई काठमाडौं ल्याएपछि करिब ५ दिनपछि मंगलबार वार्ता शुरु भएको थियो । मंगलबार बसेको वार्तामा डा. केसीले राखेका मागहरुमध्ये ६ वटा विषयमा समझदारी भएको बताइएको छ ।

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    Bhakta Raj

    Yo ajai jiudai xr??

    Comment Author

    Dev Sidali Magar

    Ramro

    Comment Author

    Dhurba Pandey

    La khattam

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रातारात प्रधानमन्त्री र प्रधानन्यायाधीश भेटको रहस्य के होला ?
रातारात प्रधानमन्त्री र प्रधानन्यायाधीश भेटको रहस्य के होला ?
प्रतिकिलोमिटर ७० पैसामा गुड्छ विद्युतीय सवारीसाधन, प्रयोग किन नगर्ने
प्रतिकिलोमिटर ७० पैसामा गुड्छ विद्युतीय सवारीसाधन, प्रयोग किन नगर्ने
भानुभक्तीय टोपी निर्माण गर्न अनुदान
भानुभक्तीय टोपी निर्माण गर्न अनुदान
उदयपुर ,बाजुरा,रुपन्देही,पाँचथर,बर्दिया र रोल्पाको ताजा मतपरिणम !
उदयपुर ,बाजुरा,रुपन्देही,पाँचथर,बर्दिया र रोल्पाको ताजा मतपरिणम !
गौतमबुद्ध विमानस्थलमा फलाइ दुबई, जजिरा र एयर एशियाले उडान गर्दै, के छ तयारी ?
गौतमबुद्ध विमानस्थलमा फलाइ दुबई, जजिरा र एयर एशियाले उडान गर्दै, के छ तयारी ?
बस र ट्रक एकापसमा ठोक्किँदा ३० जना घाइते
बस र ट्रक एकापसमा ठोक्किँदा ३० जना घाइते
निर्मला पन्तका बलात्कारी एवं हत्यारा सत्तामा रहेका दलकै संरक्षणमा !
निर्मला पन्तका बलात्कारी एवं हत्यारा सत्तामा रहेका दलकै संरक्षणमा !
रमेशकुमार सिलवालको रिट खारेज, टंकलाललाई बाटो खुला
रमेशकुमार सिलवालको रिट खारेज, टंकलाललाई बाटो खुला
पब्जीको कस्तो नशा हो, विहे मण्डपमै पनि दुलाहाले खेल्न छोडेनन्
पब्जीको कस्तो नशा हो, विहे मण्डपमै पनि दुलाहाले खेल्न छोडेनन्
चैत ४ गते बुधवारको राशिफल यस्तो छ
चैत ४ गते बुधवारको राशिफल यस्तो छ

तपाईंले छुटाउनुभयो कि?