पोखरामा फेरी भासियो जमिन
सारांश
- पोखरा, २३ असारवर्षाका कारण कास्कीका विभिन्न ठाउँमा क्षती पु¥याएको छ ।
- सोमबार पोखरा वडा नम्बर १६ वाटुलेचौरको मैदान वडा कार्यालय नजिक र पोखरा ३ नदीपुरमाको जमिनमा भ्वाङ गरेको हो ।
- भ्वाङ परेसंगै बिजुलीको पोल समेत ढल्कीएको छ ।
पोखरा, २३ असारवर्षाका कारण कास्कीका विभिन्न ठाउँमा क्षती पु¥याएको छ । सोमबार पोखरा वडा नम्बर १६ वाटुलेचौरको मैदान वडा कार्यालय नजिक र पोखरा ३ नदीपुरमाको जमिनमा भ्वाङ गरेको हो । भ्वाङ परेसंगै बिजुलीको पोल समेत ढल्कीएको छ । ट्रासमिटर राखिएका दुई पोल मध्ये एक ढल्ने अवस्थापमा छ भने अको ढल्कीएको छ । पोल ढल्कीदा ट्रासमिटरमा समेत विग्रियका कारण बाटुलेचौरको केहि क्षेत्रमा विद्युत समेत अवरुद्ध बनेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया