Flash News : ट्रीफरको ठक्करबाट चाहबिलमा एक महिलाको मृत्यु !!!

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष ५, २०७३
|
|
४३४ पटक हेरिएको
Shares
Flash News : ट्रीफरको ठक्करबाट चाहबिलमा एक महिलाको मृत्यु !!!

सारांश

  • चाहबिल स्थित नेपाल टेलिकम कार्यालय अगाडि बा ४ ख ४९२६ नम्बरको ट्रीफरको ठक्करबाट अन्दाजी ३०-३५ बर्षको टेम्पो चालिका कल्पना नाम गरेको महिलाको मृत्यु भएको छ, टेम्पो ग्यारेजमा राखेर सिम निकाल्न टेलिकम तिर पैदल जाँदै गर्दा उक्त दुर्घटना भएको हो ।
  • मृतक महिला शारीरिक अपांग रहेको र बुढा पनि केही महिना देखि बिरामी भएको र आर्थिक अवस्था पनि एक दम नै कमजोर भएको उनी सङ्गै सफा टेम्पो चलाउने साथिले बताए ।
  • उक्त घटनालाइ लिएर स्थानीयले ट्रक जलाउन खोज्दा प्रहरी र स्थानीय बिच झडप भै रहेकोछ ।

चाहबिल स्थित नेपाल टेलिकम कार्यालय अगाडि बा ४ ख ४९२६ नम्बरको ट्रीफरको ठक्करबाट अन्दाजी ३०-३५ बर्षको टेम्पो चालिका कल्पना नाम गरेको महिलाको मृत्यु भएको छ, टेम्पो ग्यारेजमा राखेर सिम निकाल्न टेलिकम तिर पैदल जाँदै गर्दा उक्त दुर्घटना भएको हो । मृतक महिला शारीरिक अपांग रहेको र बुढा पनि केही महिना देखि बिरामी भएको र आर्थिक अवस्था पनि एक दम नै कमजोर भएको उनी सङ्गै सफा टेम्पो चलाउने साथिले बताए ।
उक्त घटनालाइ लिएर स्थानीयले ट्रक जलाउन खोज्दा प्रहरी र स्थानीय बिच झडप भै रहेकोछ ।

समीप गौतम
शिखरन्युज, सम्पादाता

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?