नेपाली सेनामा रोकिएका भर्ना पुनः सुरु (सूचनासहित)

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन १३, २०७७
|
|
२३ पटक हेरिएको
Shares
नेपाली सेनामा रोकिएका भर्ना पुनः सुरु (सूचनासहित)

सारांश

  • काठमाडौं, असोज १३ ।
  • नेपाली सेनाले कोरोना महामारीका कारण रोकिएका भर्ना पुनः खुलाएको छ ।
  • सेनाले विभिन्न पदमा कर्मचारी पदपूर्तिका लागि स्थगित भर्ना पुनः खुलाएको हो ।

काठमाडौं, असोज १३ । नेपाली सेनाले कोरोना महामारीका कारण रोकिएका भर्ना पुनः खुलाएको छ । सेनाले विभिन्न पदमा कर्मचारी पदपूर्तिका लागि स्थगित भर्ना पुनः खुलाएको हो ।

मंगलवार एक सूचना जारी श्री भर्ना छनौट निर्देशनालय, कार्यरथी विभाग जंगी अड्डाले महामारीका कारण रोकिएका भर्ना पुनः सुचारु भएको जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?