प्रकाश कटुवाल ,डि.बि.लोप्चन गायिका मोडेल सिर्जु कार्यक्रम का लागी ओमन पुगे (फोटो सहित )

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक १६, २०७४
|
|
२१ पटक हेरिएको
Shares
प्रकाश कटुवाल ,डि.बि.लोप्चन गायिका मोडेल सिर्जु कार्यक्रम का लागी ओमन पुगे (फोटो सहित )

सारांश

  • पछिल्लो समय मा निकै ब्यस्त गायक को पहिचान बनाउन सफल गायक प्रकाश कटुवाल डि बि लोप्चन  र गायिका तथा मोडेल सिर्जु अधिकारी कार्यक्रम का लागि आज बिहान १० बजे त्रिभुवन अन्तरास्ट्रिय विमान स्थल बाट ओमन प्रस्थान  गरे ।
  • बिनधुनी नेपाली रेस्टुरेन्ट ले आयोजना गरेको सास्कृतिक कार्यक्रम मा सहभागी हुन का लागी ओमन प्रस्थान कलाकारहरु अाेमन  प्रस्थान  गरेका हुन ।
  • कार्यक्रम को सम्पुर्ण तयरी पूरा भयको कार्यक्रम आयोजक संस्था ले जानकारी दिए को छ ।

पछिल्लो समय मा निकै ब्यस्त गायक को पहिचान बनाउन सफल गायक प्रकाश कटुवाल डि बि लोप्चन  र गायिका तथा मोडेल सिर्जु अधिकारी कार्यक्रम का लागि आज बिहान १० बजे त्रिभुवन अन्तरास्ट्रिय विमान स्थल बाट ओमन प्रस्थान  गरे ।

बिनधुनी नेपाली रेस्टुरेन्ट ले आयोजना गरेको सास्कृतिक कार्यक्रम मा सहभागी हुन का लागी ओमन प्रस्थान कलाकारहरु अाेमन  प्रस्थान  गरेका हुन ।

कार्यक्रम को सम्पुर्ण तयरी पूरा भयको कार्यक्रम आयोजक संस्था ले जानकारी दिए को छ । कार्यक्रम हमदान प्लाजा होटेल सललाह ओमन मा नोभेम्बर ३ तारिक दिउँसो २ बजे बाट आयोजना हुने छ । कार्यक्रम को सफलता का लागि हाम्रो तर्फ बाट शुभकामना

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?