निर्मला पन्तका बाआमा प्रधानमन्त्री ओलीलाई भेट्दै

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन १, २०७५
|
|
३९ पटक हेरिएको
Shares
निर्मला पन्तका बाआमा प्रधानमन्त्री ओलीलाई भेट्दै

सारांश

  • काठमाडौं, १ असोज ।
  • बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका बुवाआमाले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्दैछन् ।
  • आमा दुर्गादेवी र बुवा यज्ञराज पन्तले प्रधानमन्त्री ओलीलाई घटना भएको ५४ औं दिनमा भेट्न थालेका हुन् ।

काठमाडौं, १ असोज । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका बुवाआमाले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्दैछन् । आमा दुर्गादेवी र बुवा यज्ञराज पन्तले प्रधानमन्त्री ओलीलाई घटना भएको ५४ औं दिनमा भेट्न थालेका हुन् ।

प्रधानमन्त्री ओलीले निर्मलाका बुवा र आमासँग भेटी घटनाका सम्बन्धमा भइरहेको अनुसन्धान र हत्याराको खोजीमा भइरहेका पहलबारे मृतक निर्मलाका परिवारलाई जानकारी गराउने भएका छन् । छोरीको हत्याराको पहिचान गरी आफूहरुलाई न्याय दिलाउन भन्दै बुवा यज्ञराज र आमा दुर्गादेवी ६ दिनअघि काठमाडौं आएका थिए ।

सरकारले नै अपराधीलाई सरंक्षण दिएको भन्दै जनस्तरमा आक्रोश बढेपछि सरकारमाथि थप दवाव बढेको छ । गत साउन १० गते निर्मलाको बलात्कारपछि हत्या गरिएको थियो । उनको शव भोलिपल्ट उखुबारीमा भेटिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राप्रपा नेता पशुपति शम्शेर चुनाव प्रचारमा !
राप्रपा नेता पशुपति शम्शेर चुनाव प्रचारमा !
नेपाल र भारतबीच बिजुली निर्यातसम्बन्धी दीर्घकालीन सहमतिपत्रमा आज हस्ताक्षर हुँदै
नेपाल र भारतबीच बिजुली निर्यातसम्बन्धी दीर्घकालीन सहमतिपत्रमा आज हस्ताक्षर हुँदै
‘मेयर कप सप्तरी प्रिमियर लिग टी ट्वाइन्टी’ क्रिकेट प्रतियोगिता असार २८ बाट
‘मेयर कप सप्तरी प्रिमियर लिग टी ट्वाइन्टी’ क्रिकेट प्रतियोगिता असार २८ बाट
मह बजारीकरणको व्यवस्था गर्न माग
मह बजारीकरणको व्यवस्था गर्न माग
नवराज सिलवालको सिको गर्दै डिआइजी रमेश खरेल पनि राजनीतिमै होमिएलान् ?
नवराज सिलवालको सिको गर्दै डिआइजी रमेश खरेल पनि राजनीतिमै होमिएलान् ?
साउदीमा महिलामाथि दुर्व्यवहार गर्ने आप्रवासीमाथि कडा सजाय
साउदीमा महिलामाथि दुर्व्यवहार गर्ने आप्रवासीमाथि कडा सजाय
दिउँसो १ बजेसम्म ५३ प्रतिशत मतदान, रौतहट र सर्लाहीमा ६० प्रतिशत
दिउँसो १ बजेसम्म ५३ प्रतिशत मतदान, रौतहट र सर्लाहीमा ६० प्रतिशत
सिद्धार्थ बैंकका ग्राहकहरुलाई विराटनगरको ह्यारिसन प्यालेसमा विशेष छुट
सिद्धार्थ बैंकका ग्राहकहरुलाई विराटनगरको ह्यारिसन प्यालेसमा विशेष छुट
बैशाख २८ गते काठमाडौँमा ६ देशका टप रेसलरको महाभिडन्त हुने
बैशाख २८ गते काठमाडौँमा ६ देशका टप रेसलरको महाभिडन्त हुने
संवैधानिक निकायहरुमा कांग्रेसको दाबि !
संवैधानिक निकायहरुमा कांग्रेसको दाबि !