प्रकास लाइ लक्ष्मी ले मोहि नि माग्नी ढुंग्रो नि लुकाउने आरोप लगाउदा के भयो त (हेर्नुश भिडियो )

Shikharkhabar Shikharkhabar
|
शनिबार, जेठ २०, २०७४
|
|
३४ पटक हेरिएको
Shares

सारांश

  • प्रकाश योगी, लोक दोहोरी गायक प्रकाश कटुवाल र गायिका लक्ष्मी मल्लको स्वरमा नयाँ लोकदोहोरी गीत सार्वजनिक गरिएको छ ।
  • फुल फुल्यो केसरि बोलको लोकदोहोरी गीतमा मायाप्रेमका कुरा जोडिएको छ ।
  • सार्वजनिक उक्त गीतमा गायक कटुवालले नै शब्द संगीत भरेका छन् ।

प्रकाश योगी,

लोक दोहोरी गायक प्रकाश कटुवाल र गायिका लक्ष्मी मल्लको स्वरमा नयाँ लोकदोहोरी गीत सार्वजनिक गरिएको छ । फुल फुल्यो केसरि बोलको लोकदोहोरी गीतमा मायाप्रेमका कुरा जोडिएको छ । सार्वजनिक उक्त गीतमा गायक कटुवालले नै शब्द संगीत भरेका छन् । शंकर बि सी को निर्देशन मा रहेको म्युजिक भिडियो लाइ छयाङकन राजेश घिमिरेले ले गरेका छन । कृष्मा , जीवन, सनम र रामको अभिनय रहेको म्युजिक भिडियो लाइ नबिन घर्ती मगर ले सम्पादन गरेका हुन । गायक कटुवालले दर्जनौं चर्चित लोक तथा दोहोरी गीत गाईसकेका छन् । चोरबिरालो पल्क्यो, यो रक्सीको गन्ध,साडे गोरु ढाडे बिरालो लगायतका गीतहरु निकै चर्चा को शिखर मा छ्न । गीत को बिषय मा बोल्दै गायक कटुवाल भन्छन बिगत का गित झै यो गीत लाइ पनि दर्सक श्रोता ले मन पराउनेमा आफु बिश्वस्त छु ।उन ले केहि समय पछि तिज कोसेली लुते बिरालो पनि बजार मा आउने जान कारी दिनु भयो ।सम्पुर्ण टिम लाइ हाम्रो तर्फ बाट सफलता को कामना ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विमानस्थल अध्यामगन कर्मचारीलाई घुस खुवाएर भिजिट भिषामा ल्याएका २२ जना नेपाली अलपत्र !
विमानस्थल अध्यामगन कर्मचारीलाई घुस खुवाएर भिजिट भिषामा ल्याएका २२ जना नेपाली अलपत्र !
Exactly what the Best Online dating sites For Relationship?
विवाहकै दिन सासुले ज्वाईलाई रक्सी पिलाउने समाज
विवाहकै दिन सासुले ज्वाईलाई रक्सी पिलाउने समाज
जनतालाई प्रत्यक्ष लाभ हुने गरी काम गर्न मन्त्रीको निर्देशन
जनतालाई प्रत्यक्ष लाभ हुने गरी काम गर्न मन्त्रीको निर्देशन
इजरायलले पाँच सय नेपाली कामदार लैजाने
इजरायलले पाँच सय नेपाली कामदार लैजाने
नेकपाको अध्यक्ष, पदाधिकारी र महाधिवेशन प्रतिनिधि हुन यस्ता योग्यता चाहिने
नेकपाको अध्यक्ष, पदाधिकारी र महाधिवेशन प्रतिनिधि हुन यस्ता योग्यता चाहिने
विकासको लहर ल्याउने गरी ठोस योजना ल्याउन प्रधानमन्त्रीको निर्देशन
विकासको लहर ल्याउने गरी ठोस योजना ल्याउन प्रधानमन्त्रीको निर्देशन
प्रदेश सरकारका लागि खटाइने कर्मचारीको विवरण तयार, मन्त्रालयहरुमा ३५ देखि ९० जनासम्म कर्मचारी रहने
प्रदेश सरकारका लागि खटाइने कर्मचारीको विवरण तयार, मन्त्रालयहरुमा ३५ देखि ९० जनासम्म कर्मचारी रहने
कात्तिक २९ गते शनिवारको राशिफल यस्तो छ
कात्तिक २९ गते शनिवारको राशिफल यस्तो छ
१९औँ एसियाली खेलकुद : आयोजक चीन ९१ स्वर्णसहित शीर्ष स्थानमा, नेपाल पदकविहीन
१९औँ एसियाली खेलकुद : आयोजक चीन ९१ स्वर्णसहित शीर्ष स्थानमा, नेपाल पदकविहीन

तपाईंले छुटाउनुभयो कि?