प्रचण्डलाई बाबुरामको प्रश्न :प्रिय कामरेड ३० किलो मालाको राजनीतिक अर्थशास्त्र के हो ?

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष ३०, २०७४
|
|
२७ पटक हेरिएको
Shares
प्रचण्डलाई बाबुरामको प्रश्न :प्रिय कामरेड ३० किलो मालाको राजनीतिक अर्थशास्त्र के हो ?

सारांश

  • काठमाडौँ,३०,पुस ३० किलोको माला लगाएको भन्दै नयाँ शक्तिका संयोजक बाबुराम भट्टाईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को चर्को आलोचना गरेका छन् ।
  • शनिबार बिहान प्रचण्डले एक कार्यक्रममा ३० किलोको माला लगाएको भन्दै बाबुरामले व्याङ्ग्यात्मक आलोचना गरेका हुन् ।
  • ट्विटरमा प्रचण्डको आलोचना गर्दै बाबुरामले ३० किलो मालाको राजनीतिक अर्थशास्त्रको नियम प्रतिपादन गर्न लागेको हो भन्दै प्रश्न गरेका हुन् ।

काठमाडौँ,३०,पुस
३० किलोको माला लगाएको भन्दै नयाँ शक्तिका संयोजक बाबुराम भट्टाईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को चर्को आलोचना गरेका छन् ।

शनिबार बिहान प्रचण्डले एक कार्यक्रममा ३० किलोको माला लगाएको भन्दै बाबुरामले व्याङ्ग्यात्मक आलोचना गरेका हुन् ।

ट्विटरमा प्रचण्डको आलोचना गर्दै बाबुरामले ३० किलो मालाको राजनीतिक अर्थशास्त्रको नियम प्रतिपादन गर्न लागेको हो भन्दै प्रश्न गरेका हुन् ।

‘समृद्धिलाई मुख्य एजेण्डा मान्नु हुने मेरा प्रिय कमरेडले ३० किलोको माला ग्रहण गर्नुभएको फूलको बजार विस्तार गरेर देशको समृद्धिको आधार निर्माण गर्ने नयाँ राजनीतिक अर्थशास्त्रको नियम प्रतिपादन गर्नलाई हो कि कसो हो प्रकाश पारि दिनुभए हामी सबै अनुगृहित हुने थियौं ’, बाबुरामले भनेका छन् ।
शनिबार म्याग्दीको बेनीमा आयोजित औद्योगिक महोत्सवमा प्रचण्डलाई ३० किलोको मालाले स्वागत गरिएको हो।

कार्यक्रममा बोल्दै ‘प्रचण्ड’ले वाम गठबन्धनले नयाँ सरकारको आर्थिक विकास र समृद्धि सम्बन्धि खाकाको गृहकार्य गरिरहेको बताएका छन् ।

महोत्सवको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले भने, हामीले राजनीतिक स्थिरता र विकासको प्रतिवद्धता व्यक्त गरेका छौँ। चुनावी अभियानका क्रममा जनताले विकास र समृद्धिको आकांक्षा बोकेर नै वाम गठबन्धनलाई मतदान गरेका हुन् ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

को को आउँदैछन् सातै प्रदेशमा नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा ? ७ नम्बर पहिलो
को को आउँदैछन् सातै प्रदेशमा नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा ? ७ नम्बर पहिलो
तीन दिनदेखि टेलिफोन सेवा अवरुद्ध
तीन दिनदेखि टेलिफोन सेवा अवरुद्ध
चिनियाँ राष्ट्रपतिको स्वागतको प्रतीक्षामा नेपाली र सिंगारिएको काठमाडौँ
चिनियाँ राष्ट्रपतिको स्वागतको प्रतीक्षामा नेपाली र सिंगारिएको काठमाडौँ
बेचन झाको बोली नफुट्दा शरणार्थी प्रकरणमा जोगिए ‘भीभीआईपी’
बेचन झाको बोली नफुट्दा शरणार्थी प्रकरणमा जोगिए ‘भीभीआईपी’
माइक्रो बसको ठक्करबाट एकको मृत्यु
माइक्रो बसको ठक्करबाट एकको मृत्यु
ब्वाइफ्रेण्डको होटलमा साम्राज्ञीको बिकिनी अवतार (फोटो फिचर)
ब्वाइफ्रेण्डको होटलमा साम्राज्ञीको बिकिनी अवतार (फोटो फिचर)
निर्वाचन अब कसैले रोक्न सक्दैन : मन्त्री थापा
निर्वाचन अब कसैले रोक्न सक्दैन : मन्त्री थापा
आठ महिनामा एक खर्ब १४ अर्ब वैदेशिक ऋणको प्रतिबद्धता
आठ महिनामा एक खर्ब १४ अर्ब वैदेशिक ऋणको प्रतिबद्धता
संघ र प्रदेशमा रहने कर्मचारीको दरबन्दीकाे टुङ्गाे लाग्याे, कुन प्रदेशमा कति दरबन्दी रहने ?
संघ र प्रदेशमा रहने कर्मचारीको दरबन्दीकाे टुङ्गाे लाग्याे, कुन प्रदेशमा कति दरबन्दी रहने ?
चर्को विरोधपछि पूर्वराजालाई काठमाडौँ आउन सवारी पास
चर्को विरोधपछि पूर्वराजालाई काठमाडौँ आउन सवारी पास

तपाईंले छुटाउनुभयो कि?