प्रचण्ड ओलीको गृहनगर झापा जाँदै

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष २७, २०७४
|
|
२७ पटक हेरिएको
Shares
प्रचण्ड ओलीको गृहनगर झापा जाँदै

सारांश

  • काठमाडौं, पुस २७ ।
  • माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड एमाले अध्यक्ष केपी ओलीको गृहजिल्ला झापा जाने भएका छन् ।
  • ओली बैंकक गएको भोलीपल्टै (आज) प्रचण्ड प्रदेशस्तरीय औद्योगिक, व्यापार, पर्यटन तथा कृषि महोत्सवको उद्घाटनका लागि झापा जान लागेका हुन् ।

काठमाडौं, पुस २७ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड एमाले अध्यक्ष केपी ओलीको गृहजिल्ला झापा जाने भएका छन् ।

ओली बैंकक गएको भोलीपल्टै (आज) प्रचण्ड प्रदेशस्तरीय औद्योगिक, व्यापार, पर्यटन तथा कृषि महोत्सवको उद्घाटनका लागि झापा जान लागेका हुन् ।

प्रचण्ड झपा जाने भएपछि सुरक्षा प्रबन्ध सुदृढ पारिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

महोत्सवले दमकका पर्यटकीय क्षेत्रहरुको प्रवर्द्धन गर्नुका साथै व्यवसायिक कारोबार बढाउन मद्दत पुग्ने दमक उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकालले बताए ।

शिखरन्यूजको विशेष अन्तर्वार्ता पढ्नुहोस् । 

https://www.youtube.com/watch?v=f9wOJM9j0JA

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?