प्रचण्ड काठमाडौँ आइपुगे, बल्खुको बयोधा अस्पतालमा हेलिकप्टरमार्फत अवतरण !
सारांश
- छोरा प्रकाश दाहालको हृदयघातका कारण निधन भए पछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ केही अघि हेलिकप्टरमार्फत काठमाडौँमा अवतरण गरेक छन्।
- झापाबाट काठमाडौँ उडेका ‘प्रचण्ड’ बल्खुस्थित बयोधा अस्तालको हेलिप्याडमा अवतरण गरेरका छन्।
- उनी त्यहाँबाट थापाथली स्थित नर्भिक अस्पताल आउने भएका छन्।
छोरा प्रकाश दाहालको हृदयघातका कारण निधन भए पछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ केही अघि हेलिकप्टरमार्फत काठमाडौँमा अवतरण गरेक छन्।
झापाबाट काठमाडौँ उडेका ‘प्रचण्ड’ बल्खुस्थित बयोधा अस्तालको हेलिप्याडमा अवतरण गरेरका छन्। उनी त्यहाँबाट थापाथली स्थित नर्भिक अस्पताल आउने भएका छन्।
प्रचण्ड हेलिकप्टरमार्फत बल्खुमा ओर्लने भए पछि बल्खुदेखि थापाथलीसम्मको सडक खाली बनाइएको छ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया