प्रचण्ड भेट्न राष्ट्रपति भण्डारी दाहाल निवासमा

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर ४, २०७४
|
|
४१ पटक हेरिएको
Shares
प्रचण्ड भेट्न राष्ट्रपति भण्डारी दाहाल निवासमा

सारांश

  • काठमाडौं, ४ मंसिर।
  •   राष्ट्रपति विद्यादेवी भण्डारी पुत्रशोकमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न लाजिम्पाट निवास पुगेकी छन्।
  • राष्ट्रपति भण्डारी केही समयअघि दाहाल निवास पुगेकी हुन्।

काठमाडौं, ४ मंसिर।  राष्ट्रपति विद्यादेवी भण्डारी पुत्रशोकमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न लाजिम्पाट निवास पुगेकी छन्। राष्ट्रपति भण्डारी केही समयअघि दाहाल निवास पुगेकी हुन्।

आइतबार दाहाल पुत्र प्रकाश दाहालको आकास्मिक हृदयघातका कारण निधन भएको थियो। सुतिरहेको अवस्थामा मृत्यु भएको प्रकाशको हिजो पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?