प्रतिनिधिसभाको बैठक साउन २२ गते सम्मका लागि रोकियो

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण १६, २०८०
|
|
३६ पटक हेरिएको
Shares
प्रतिनिधिसभाको बैठक साउन २२ गते सम्मका लागि रोकियो

सारांश

  • काठमाडौं ।
  • आज बस्ने बोलाइएको प्रतिनिधिसभाको बैठक फेरि सूचना टाँसेर रोकिएको छ ।
  • एमालेको अडानका कारण आज मंगलवार दिउँसो १ बजेका लागि बोलाइएको बैठक सूचना टाँसेर साउन २२ गते सोमबार दिउँसो १ बजे सम्मका लागि रोकिएको हो ।

काठमाडौं । आज बस्ने बोलाइएको प्रतिनिधिसभाको बैठक फेरि सूचना टाँसेर रोकिएको छ ।

एमालेको अडानका कारण आज मंगलवार दिउँसो १ बजेका लागि बोलाइएको बैठक सूचना टाँसेर साउन २२ गते सोमबार दिउँसो १ बजे सम्मका लागि रोकिएको हो ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करी प्रकरणको छानबिन गर्नका लागि उच्चस्तरीय समिति गठन गर्न माग गर्दै आएको छ। मंगलबार पनि एमालेले संसदमा सरकारको कुरा सुन्ने तर उच्चस्तरीय समिति गठन नभए सदन अवरुद्ध पार्ने बताएको थियो।

सरकार समिति गठन गर्ने पक्षमा नरहेपछि बैठक सूचना टाँसेर स्थगित गरिएको हो।

(Alprazolam)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?