नक्कली भुटानी शरणार्थी प्रकरणमा २२ जाहेरी दर्ता

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ ८, २०८०
|
|
३७ पटक हेरिएको
Shares
नक्कली भुटानी शरणार्थी प्रकरणमा २२ जाहेरी दर्ता

सारांश

  • काठमाडौँ ।
  • नक्कली भुटानी शरणार्थी प्रकरणमा पीडित भएको भन्दै हालसम्म एक सय १३ जना प्रहरीको सम्पर्कमा आएका छन् ।
  • पीडितका तर्फबाट २२ जाहेरी दर्ता भएको छ ।

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पीडित भएको भन्दै हालसम्म एक सय १३ जना प्रहरीको सम्पर्कमा आएका छन् । पीडितका तर्फबाट २२ जाहेरी दर्ता भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक सीताराम रिजालका जाहेरीमा रु २७ करोडभन्दा बढी ठगी भएको उल्लेख छ । उक्त प्रकरणमा सुरुआतमा ८१ जनाको रु १३ करोड ठगी भएको भन्दै काठमाडौँ उपत्यका अपराध अनुन्धान कार्यालयलमा उजुरी परेको थियो । कार्यालयले थप अनुसन्धान तथा कारबाहीका लागि पक्राउ परेका व्यक्तिसहित फाइल जिल्ला प्रहरी परिसर काठमाडौँलाई बुझाएको छ । त्यसपछि थप व्यक्तिले जाहेरी दिएका रिजालले बताए ।

उक्त मुद्दामा आजसम्म प्रहरीले १६ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । केही व्यक्ति फरार छन् । केही व्यक्ति अनुसन्धानको घेरामा रहेकाले दरिलो प्रमाण जुटाउने प्रयास भइरहेको उनको भनाइ छ । गत वर्ष चैत १२ गतेदेखि प्रहरीले आरोपीतलाई पक्राउ गर्न थालेको हो ।

(takes2fitness.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बिएण्डसी हस्पिटलमा मापदण्ड पुरा, ५० शय्यामा आइसियु सेवा विस्तार
बिएण्डसी हस्पिटलमा मापदण्ड पुरा, ५० शय्यामा आइसियु सेवा विस्तार
श्रीमती कांग्रेस उम्मेदवार , श्रीमान चुनाव बहिस्कार
श्रीमती कांग्रेस उम्मेदवार , श्रीमान चुनाव बहिस्कार
जेठ १४ गतेको राशीफल, कुन राशीलाई राम्रो र कुन राशीलाई खराब दिन छ ?
प्रचण्डको त्यो एक कल फोन, जसलार्इ मिल्दैछ यस्तो राहत
प्रचण्डको त्यो एक कल फोन, जसलार्इ मिल्दैछ यस्तो राहत
रुसले एक महिनाभित्र कोरोनाविरुद्धको अर्को पनि भ्याक्सिन ल्याउने
विश्वकप फुटबल २०१८: कीर्तिमानी गोल र चर्चामा रहेका खेलाडीहरु
विश्वकप फुटबल २०१८: कीर्तिमानी गोल र चर्चामा रहेका खेलाडीहरु
उपेन्द्रलाई बेवास्ता गर्दै ओली-प्रचण्डको मोह राजेन्द्र महतोप्रति !
उपेन्द्रलाई बेवास्ता गर्दै ओली-प्रचण्डको मोह राजेन्द्र महतोप्रति !
Ranbir Kapoor surprising revelation about the No of girlfriends he had
Ranbir Kapoor surprising revelation about the No of girlfriends he had
सार्क स्थापनाको पैँतीऔँ वर्ष : १९ औँ शिखर सम्मेलन अन्योलमा
सार्क स्थापनाको पैँतीऔँ वर्ष : १९ औँ शिखर सम्मेलन अन्योलमा
चीन र दक्षिण कोरियामा कोरोनाको महामारी, बीचको उत्तर कोरियामा शून्य संक्रमण कसरी ?
चीन र दक्षिण कोरियामा कोरोनाको महामारी, बीचको उत्तर कोरियामा शून्य संक्रमण कसरी ?