बिहिवार संक्रमित हुनेभन्दा संक्रमणमुक्त हुनेको संख्या बढि

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ १३, २०७८
|
|
२४ पटक हेरिएको
Shares
बिहिवार संक्रमित हुनेभन्दा संक्रमणमुक्त हुनेको संख्या बढि

सारांश

  • आज नेपालमा कोरोना भाइरसका ६ हजार ३ सय ३९ जना संक्रमित थपिएका छन् ।
  • योसंगै कुल संक्रमितको संख्या ५ लाख ४२ हजार २ सय ५६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
  • आज ७ हजार २ सय २६ जना संक्रमणमुक्त भएका छन् ।

आज नेपालमा कोरोना भाइरसका ६ हजार ३ सय ३९ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ५ लाख ४२ हजार २ सय ५६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज ७ हजार २ सय २६ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ४ लाख १८ हजार ९ सय २९ जना संक्रमणमुक्त भएका छन् ।

(riverbendresort.us)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?