प्रतिनिधिसभा बैठकको आजको कार्यक्रम स्थगन गर्न प्रस्ताव पेस

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ २१, २०८०
|
|
३७ पटक हेरिएको
Shares
प्रतिनिधिसभा बैठकको आजको कार्यक्रम स्थगन गर्न प्रस्ताव पेस

सारांश

  • काठमाडौँ ।
  • राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधिसभाको आजको संसद्को बैठकको कारवाही स्थगन गर्न प्रस्ताव पेस गरेको छ ।
  • राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ७४ बमोजिम आजको संसद् वैठकको कारवाही स्थगन गर्न प्रस्ताव पेस गरेका हुन् ।

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधिसभाको आजको संसद्को बैठकको कारवाही स्थगन गर्न प्रस्ताव पेस गरेको छ ।

राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ७४ बमोजिम आजको संसद् वैठकको कारवाही स्थगन गर्न प्रस्ताव पेस गरेका हुन् ।

नागरिकता विधेयक प्रमाणीकरण र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका विषयमा छलफल नगरी संसद् नियमितरुपमा अगाडि बढ्न नसक्ने उल्लेख गर्दै शाहीले निर्धारित सबै कार्यक्रम स्थगन गर्न माग गरे । अत्यन्त जरुरी सार्वजनिक महत्वको विषयमाथि छलफल गर्न सो प्रस्ताव पेस गरिएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कङ्ग्रेस जन हरु आफ्नो पार्टीको चुनाव चिन्ह गोलाकार भित्र को हसिया हतौडा हुदा गर्व गरेको छन र माओवादी केन्द्र का मित्र हरु चुनाव चिन्ह रुख हुदा भुइँमा खुट्टा छैन ।-सरोज शर्मा ओली
कङ्ग्रेस जन हरु आफ्नो पार्टीको चुनाव चिन्ह गोलाकार भित्र को हसिया हतौडा हुदा गर्व गरेको छन र माओवादी केन्द्र का मित्र हरु चुनाव चिन्ह रुख हुदा भुइँमा खुट्टा छैन ।-सरोज शर्मा ओली
नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष खनालले दिए राजीनामा
नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष खनालले दिए राजीनामा
रोजेकै ठाउँमा उपसचिव खटाइयो, अधिकांश केन्द्रमै बसे
रोजेकै ठाउँमा उपसचिव खटाइयो, अधिकांश केन्द्रमै बसे
डिशहोममा जोडियो सिम टिभी, व्यवस्थापनको सम्पूर्ण जिम्मा डिश मिडिया नेटवर्कले लियो
डिशहोममा जोडियो सिम टिभी, व्यवस्थापनको सम्पूर्ण जिम्मा डिश मिडिया नेटवर्कले लियो
बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म १२५ जनाको मृत्यु
बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म १२५ जनाको मृत्यु
१८ वर्षमै परिवार नियोजन !
१८ वर्षमै परिवार नियोजन !
काठमाडौँमा युवतीमाथि एसिड प्रहार
काठमाडौँमा युवतीमाथि एसिड प्रहार
वागमती प्रदेश प्रमुखलाई कोरोना सङ्क्रमण
वागमती प्रदेश प्रमुखलाई कोरोना सङ्क्रमण
‘ए’ डिभिजन खेल तालिकामा परिवर्तन
‘ए’ डिभिजन खेल तालिकामा परिवर्तन
डोटीमा खाना पकाउने ग्यासको अभाव
डोटीमा खाना पकाउने ग्यासको अभाव

तपाईंले छुटाउनुभयो कि?