प्रदेश २ को सरकारले कृष्ण जन्माष्टमीमा सार्वजनिक बिदा दिने निर्णय
सारांश
- जनकपुर १५,भदौ।
- प्रदेश २ को बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले कृष्ण जन्माष्टमीको अवसरमा भदौ १७ गते आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
- प्रदेश २ मा बहुसंख्यक हिन्दु धर्मावलम्बी रहेको र उनीहरुले धुमधामका साथ यो पर्व मनाउने भएकोले बिदा दिइएको जनाइएको छ।
जनकपुर १५,भदौ। प्रदेश २ को बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले कृष्ण जन्माष्टमीको अवसरमा भदौ १७ गते आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
प्रदेश २ मा बहुसंख्यक हिन्दु धर्मावलम्बी रहेको र उनीहरुले धुमधामका साथ यो पर्व मनाउने भएकोले बिदा दिइएको जनाइएको छ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया