विप्लवलाई ठाउँका ठाउँ समात्ने निर्देशन, प्रहरी सक्रिय

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र २०, २०७४
|
|
५० पटक हेरिएको
Shares
विप्लवलाई ठाउँका ठाउँ समात्ने निर्देशन, प्रहरी सक्रिय

सारांश

  • काठमाडौँ, २० चैत ।
  • प्रहरी प्रधान कार्यालयले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द “विप्लव” लाई जहाँ भेट्यो त्यहीँ ठाउँका ठाउँ समात्न निर्देशन दिएको छ ।
  • भोजपुर जिल्ला अदालतले ज्यान मार्ने उद्योग र विष्फोटक पदार्थको कसुरमा विप्लवलाई पक्राउ गरी कारवाही गर्न आदेश दिए लगत्तै विप्लवलाई समात्न निर्देशन दिएको महानगरीय प्रहरी परिसरका वरिष्ठ प्रहरी उपरीक्षक विश्वराज पोखरेलले बताए ।

काठमाडौँ, २० चैत । प्रहरी प्रधान कार्यालयले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द “विप्लव” लाई जहाँ भेट्यो त्यहीँ ठाउँका ठाउँ समात्न निर्देशन दिएको छ । भोजपुर जिल्ला अदालतले ज्यान मार्ने उद्योग र विष्फोटक पदार्थको कसुरमा विप्लवलाई पक्राउ गरी कारवाही गर्न आदेश दिए लगत्तै विप्लवलाई समात्न निर्देशन दिएको महानगरीय प्रहरी परिसरका वरिष्ठ प्रहरी उपरीक्षक विश्वराज पोखरेलले बताए ।

वरिष्ठ प्रहरी उपरीक्षक पोखरेलले भने, “विप्लवलाई जता भट्यो त्यतै समात्नू भन्ने अदालतको आदेश छ । हामीले सबैतिर जानकारी गराइसकेका छौं । विप्लवलाई छोड्ने त कुरै भएन ।”

चन्दा असुलीदेखि विभिन्न अपराधिक क्रियाकलापमा संलग्न भएको आरोप विप्लव समूहलाई लाग्दै आएको छ । निर्वाचनताका समेत विप्लव समूह राजधानी लगायत विभिन्न स्थानमा बम बिस्पोट लगायतका घटनामा संलग्न रहेको पोखरेलको भनाइ छ । विप्लवलाई समात्न नेपाल प्रहरीलाई सादा पोसाकमा समेत खटाइएको छ ।

प्रतिक्रिया

6 कमेन्ट

    Comment Author

    दीवेसु पर्देशी

    Good samarar thauko thau sakhab parnu parxa

    Comment Author

    दीवेसु पर्देशी

    Good samarar thauko thau sakhab parnu parxa

    Comment Author

    Ramesh Pandey

    Inconter hande farak pardain

    Comment Author

    Ramesh Pandey

    Inconter hande farak pardain

    Comment Author

    Sunena Kandangwa

    Timi ko

    Comment Author

    Sunena Kandangwa

    Timi ko

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 6
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारलाई तीन महिनामा ४६ अर्ब घाटा
राष्ट्रियसभामा पनि एमाले, माओवादी र मसालबीच तालमेल गर्ने सहमति
राष्ट्रियसभामा पनि एमाले, माओवादी र मसालबीच तालमेल गर्ने सहमति
चलचित्र ‘हिजो आजका कुरा’ अमेरिकाको भर्जिनियामा प्रदर्शन
चलचित्र ‘हिजो आजका कुरा’ अमेरिकाको भर्जिनियामा प्रदर्शन
इन्डोनेसियामा चुनाव सम्पन्न, कडा प्रतिस्पर्धाको सम्भावना
इन्डोनेसियामा चुनाव सम्पन्न, कडा प्रतिस्पर्धाको सम्भावना
‘राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्नु गलत थियो ?’
‘राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्नु गलत थियो ?’
ट्विटरमा अमिताभ, सलमान र शाहरुखमा को अगाडि ?
ट्विटरमा अमिताभ, सलमान र शाहरुखमा को अगाडि ?
प्रम ओलीको निर्देशनमा काठमाडौँ उपत्यका भित्रिने सबै नाकामा कडाई
प्रम ओलीको निर्देशनमा काठमाडौँ उपत्यका भित्रिने सबै नाकामा कडाई
दुई नम्बर प्रदेशको चुनाव स्थगित, असोज २ गते  हुने,
दुई नम्बर प्रदेशको चुनाव स्थगित, असोज २ गते हुने,
शुक्रबार सुनचाँदीको मूल्य घट्यो, साताभरमा सुन प्रतितोला ६०० रूपैयाँले बढ्यो
शुक्रबार सुनचाँदीको मूल्य घट्यो, साताभरमा सुन प्रतितोला ६०० रूपैयाँले बढ्यो
भक्तपुर २ ख बाट नेपाली काँग्रेस प्रदेश सभाका लागि मदनकृष्ण श्रेष्ठ सर्बसम्मत सिफारिस,
भक्तपुर २ ख बाट नेपाली काँग्रेस प्रदेश सभाका लागि मदनकृष्ण श्रेष्ठ सर्बसम्मत सिफारिस,