काभ्रे खानीखोलामा गठबन्धनबाट माओवादीको अग्रता

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ १, २०७९
|
|
२७ पटक हेरिएको
Shares
काभ्रे खानीखोलामा गठबन्धनबाट माओवादीको अग्रता

सारांश

  • काभ्रेको खानीखोला गाउँपालिकामा गठबन्धनबाट नेकपा माओवादी केन्द्रले अग्रता लिएको छ ।
  • कुल १७०२ मत गणना हुँदा गठबन्धनबाट माओवादीका इन्द्रबहादुर थिङले ९०४ मत ल्याएका हुन्।
  • यस्तै नेकपा एमालेबाट शेखर लामाले ६९० मत ल्याएका छन्।

काभ्रेको खानीखोला गाउँपालिकामा गठबन्धनबाट नेकपा माओवादी केन्द्रले अग्रता लिएको छ । कुल १७०२ मत गणना हुँदा गठबन्धनबाट माओवादीका इन्द्रबहादुर थिङले ९०४ मत ल्याएका हुन्।

यस्तै नेकपा एमालेबाट शेखर लामाले ६९० मत ल्याएका छन्। यस्तै उपाध्यक्षमा गठबन्धनबाट काँग्रेसका दोर्जेमान जिम्बाले ७९९ मत र एमालेबाट रुकमेणी गुरुङले ६८६ मत ल्याएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?