प्रधानमन्त्रीले दिएको अभिव्यक्ति भरोसायोग्य रहेको छ : योगेश भट्टराई

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ १, २०७५
|
|
१८ पटक हेरिएको
Shares
प्रधानमन्त्रीले  दिएको अभिव्यक्ति भरोसायोग्य रहेको छ : योगेश भट्टराई

सारांश

  • काठमाडौं, १ जेठ ।
  •  एमालेका सचिव  याेगेश भट्टराईले प्रधानमन्त्री ओलीले संसदमा समेत मुलुकको जिम्मेवारी आफूले लिने भनि दिएको अभिव्यक्ति भरोसायोग्य रहेको बताएका छन ।
  • मंगलबार काठमाडौंमा अखिल क्रान्तिकारीले आयोजना गरेको कार्यक्रममा नेकपा एमालेका सचिव  समेत रहेका भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि अविश्वास गर्नुपर्ने कुनै कारण नरहेको पनि बताए ।

काठमाडौं, १ जेठ । एमालेका सचिव  याेगेश भट्टराईले प्रधानमन्त्री ओलीले संसदमा समेत मुलुकको जिम्मेवारी आफूले लिने भनि दिएको अभिव्यक्ति भरोसायोग्य रहेको बताएका छन ।

मंगलबार काठमाडौंमा अखिल क्रान्तिकारीले आयोजना गरेको कार्यक्रममा नेकपा एमालेका सचिव  समेत रहेका भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि अविश्वास गर्नुपर्ने कुनै कारण नरहेको पनि बताए ।

सचिव भट्टराईले सरकारमाथि विश्वास गरेर मुलुकको शैक्षिक क्षेत्रका मुद्दा सम्बोधनका लागि आवश्यक पहल गर्न पनि विद्यार्थी संगठनहरुसँग आग्रह गरे ।

अनेरास्ववियूका पूर्वअध्यक्ष समेत रहेका उनले मुलुकमा आएको परिवर्तनको नेतृत्व विद्यार्थी संगठनहरुको अथक परिश्रमको फल भएको दावी गरे ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Ganesh Dahal

    Aamradthakix

    Comment Author

    Shyam Fayal

    Aafnako bachau. Aafu pratipakxama bhayako bhaya bisleshan 180 degreema farak pareko hunthyo.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?