प्रधानमन्त्री ओलीको प्रस्ताव प्रचण्डले मानेनन्

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन २९, २०७४
|
२९
|
२८ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओलीको प्रस्ताव प्रचण्डले मानेनन्

सारांश

  • काठमाडौं ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले समर्थन जनाउन नसकिने बताएका छन् ।
  • प्रधानमन्त्री ओलीले उपराष्ट्रपतिमा राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरको नाम अघि सारेका छन् ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले समर्थन जनाउन नसकिने बताएका छन् ।

प्रधानमन्त्री ओलीले उपराष्ट्रपतिमा राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरको नाम अघि सारेका छन् ।

तर, वाम गठबन्धनको प्रमुख घटक नेकपा माओवादी केन्द्रका प्रचण्डले ठाकुरको नाममा समर्थन जनाउन नसकिने जवाफ प्रधानमन्त्री ओलीलाई दिएका हुन् ।

स्रोतका अनुसार प्रचण्डले वर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनलाई नै दोहोरिनुपर्ने अडान लिएका छन् । यसअघि ओली–प्रचण्डबीच यसबारेमा सहमति भैसकेको थियो ।

तर, राजपा पनि सरकारमा सहभागी हुने तयारी गरेसँगै ओलीले अध्यक्ष ठाकुरलाई यस्तो अफर गरेका थिए ।

प्रतिक्रिया

29 कमेन्ट

    Comment Author

    Krishna Kc

    Kaseri hun66

    Comment Author

    Krishna Kc

    Hudainaaa nanda bhadurrr pun hunu parayooo niii

    Comment Author

    Laxmi Baral

    भारत ले उसकै देस मा बनाइ दीन्छ राष्ट्रपति गए भैहाल्यो उतै तीर हाम्रो देस मा त पुन नै ठीक छन।

    Comment Author

    Purna Bohara

    Ghumauxa kehi dinmai budhaa ley

    Comment Author

    Mangara Mahato

    Utai paudainara pad

    Comment Author

    Mangara Mahato

    Utai paudainara pad

    Comment Author

    Ramesh Sharma

    सधै मानिरहनु पर्छ भन्ने छैन नि,,,,!!!

    Comment Author

    Ramesh Sharma

    सधै मानिरहनु पर्छ भन्ने छैन नि,,,,!!!

    Comment Author

    Mohan Kayasta

    Santh RA Ganth ko Sima chhaina Ni.

    Comment Author

    Mohan Kayasta

    Santh RA Ganth ko Sima chhaina Ni.

    Comment Author

    Lal Lal Singh

    प्रचनड जि ले बेलकुल सहि भनु भो

    Comment Author

    Lal Lal Singh

    प्रचनड जि ले बेलकुल सहि भनु भो

    Comment Author

    JN Marasini

    प्रचण्ड ले ठिक भने ?

    Comment Author

    JN Marasini

    प्रचण्ड ले ठिक भने ?

    Comment Author

    Padam Raj

    अब खैला बैला नहोस

    Comment Author

    Padam Raj

    अब खैला बैला नहोस

    Comment Author

    Bhattarai Bhawani Prasad

    चालकलाई सह चालक पनि चाहिन्छ नत्र दुर्घटना हुन सक्छ !

    Comment Author

    Bhattarai Bhawani Prasad

    चालकलाई सह चालक पनि चाहिन्छ नत्र दुर्घटना हुन सक्छ !

    Comment Author

    Shanta Sangraula

    Kura thik ho

    Comment Author

    Shanta Sangraula

    Kura thik ho

    Comment Author

    Ganesh Mishra

    यो राम्रो कुरा हो । नेपाल लाई २ रास्ट्र देख्ने महन्त ठाकुर भन्दा उप राष्ट्रपति पुन नै नेपाल र नेपाली को लागी योग्य हुन ।

    Comment Author

    Madhav Ghimire

    पहिल्यै गरेको सहमति अनुसार बिद्या भण्डारी राष्ट्रपति भैसकेपछी माओवादी लाई चाहिँ धोका दिन मिल्छ !!

    Comment Author

    Jhapali Bhai

    thik garexa

    Comment Author

    Surya Shrestha

    उपराष्टपति पनि पुरानै दोहोर्‍याइयोस, वामगठ बन्दन नछुट्याइयोस

    Comment Author

    Hari Prasad Adhikari

    ठाकुर no

    Comment Author

    Sarjan Gharti

    केपि ओलि मनपरी गरन खोजदै छ्न सहमती अनुसार नै अगाडि बढ्दा राम्रो होला

    Comment Author

    Dal Thapa

    Janajati lai pakha lagauna anek sadyantra rachidai xa

    Comment Author

    Janak Raj Joshi

    UPARAZTHAPATI NANDABAHADUR PUN NAI HUNU PARX

    Comment Author

    Keshar Lama

    उपराष्ट्रपति अर्को बनाउने हो भने रास्ट्रपति पनि अर्को बनना चुतिया केपी

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 29
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?