कोमलको जन्मदिन भारतमै मनाउँदै पूर्व राजपरिवार

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन ७, २०७६
|
|
२१ पटक हेरिएको
Shares
कोमलको जन्मदिन भारतमै मनाउँदै पूर्व राजपरिवार

सारांश

  • काठमाडौं, ७ फागुन ।
  • आजबाट पूर्व रानी कोमल राज्यलक्ष्मी शाह ७० वर्ष पुगेकी छिन् ।
  • राणा शासन अन्त भई प्रजातन्त्र स्थापना भएकै दिन ७ फागुन २००७ सालमा कोमलको जन्म भएको थियो ।

काठमाडौं, ७ फागुन । आजबाट पूर्व रानी कोमल राज्यलक्ष्मी शाह ७० वर्ष पुगेकी छिन् । राणा शासन अन्त भई प्रजातन्त्र स्थापना भएकै दिन ७ फागुन २००७ सालमा कोमलको जन्म भएको थियो । राणा परिवारकी कोमलको विवाह तत्कालिन अधिराजकुमार ज्ञानेन्द्र शाहसँग भएको थियो । कोमलको जन्मदिनमा यतिबेला पूर्व राजपरिवार भारतमा छ ।
राजपरिवारले कोमलको जन्म भारतमै मनाउने भएको छ । पूर्व राजा कोमल र परिवारका सदस्यसहित यही आइतबार भारत प्रस्थान गरेका थिए ।

(https://gravityhair.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?