ओली र प्रचण्ड मेडिकल कलेज सञ्चालकको घरमा, किन ?
सारांश
- काठमाडौं, फागुन ६ ।
- प्रधानमन्त्री केपी ओली र माओवादी अध्यक्ष प्रचण्ड आज निर्णायक छलफलमा जुटेका छन् ।
- पार्टी एकता र मन्त्रिपरिषद् बिस्तारमा सहमति जुटाउन भक्तपुरको पुरानो ठिमीस्थित मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईंको घरमा दुई नेताको भेटवार्ता चलिरहेको छ ।
काठमाडौं, फागुन ६ । प्रधानमन्त्री केपी ओली र माओवादी अध्यक्ष प्रचण्ड आज निर्णायक छलफलमा जुटेका छन् ।
पार्टी एकता र मन्त्रिपरिषद् बिस्तारमा सहमति जुटाउन भक्तपुरको पुरानो ठिमीस्थित मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईंको घरमा दुई नेताको भेटवार्ता चलिरहेको छ ।
झापाको विर्तामोडस्थित बी एण्डसी मेडिकल कलेजका सञ्चालक प्रसाईं माओवादी अध्यक्ष प्रचण्ड निकट व्यवसायी हुन् । बीएण्डसी कलेज सम्बन्धनको पर्खाइमा छ ।
दुई नेतावीच शनिवार ओली निवास बालकोटमै वार्ता भएको थियो । शीर्ष तहको बार्तापछि पार्टी एकता संयोजन समितिको बैठक बस्ने बताइएको छ ।
प्रतिक्रिया
कुल कमेन्ट:
3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
उत्तम घिमिरे
पैलाे घाेषणा पुरा गर्दै पुकदा फकाउन । दाेश्राेमा सहकारि अस्पताल हाेला ….
Nepali Ko Pahichan
rashtapati ko ummeddar khojna hola
Jayaram Bhandari
नयाँ कर लगाउ वा पुरानो कर उठाउन हुन सक्ला की ?