प्रधानमन्त्री ओलीद्वारा महान्यायाधिवक्ताको कार्यालयको नयाँ भवन उद्घाटन

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष ८, २०७७
|
|
३६ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओलीद्वारा महान्यायाधिवक्ताको कार्यालयको नयाँ भवन उद्घाटन

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीले रामशाहपथस्थित महान्यायाधिवक्ताको कार्यालयको नयाँ भवन आज उद्घाटन गरेका छन् ।
  • विसं २०७५ असोज २४ गते शिलान्यास भई रु ७३ करोड ६९ लाख ३५ हजारमा ठेक्का सम्झौता भई निर्माण सम्पन्न सो भवन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको केन्द्रीय आयोजनाअन्तर्गत बनाइएको हो ।
  • समारोहमा सरकारी वकिलको तीनदिने तेस्रो राष्ट्रिय सम्मेलनको पनि उद्घाटन गरियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले रामशाहपथस्थित महान्यायाधिवक्ताको कार्यालयको नयाँ भवन आज उद्घाटन गरेका छन् । विसं २०७५ असोज २४ गते शिलान्यास भई रु ७३ करोड ६९ लाख ३५ हजारमा ठेक्का सम्झौता भई निर्माण सम्पन्न सो भवन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको केन्द्रीय आयोजनाअन्तर्गत बनाइएको हो ।

समारोहमा सरकारी वकिलको तीनदिने तेस्रो राष्ट्रिय सम्मेलनको पनि उद्घाटन गरियो ।-रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्पोर्टिङ इलामलाई पराजित गर्दै काठमाडौं रेजर्सको विजयी सुरुवात
स्पोर्टिङ इलामलाई पराजित गर्दै काठमाडौं रेजर्सको विजयी सुरुवात
नेपालका लागि २१७ रनकाे चुनाैति, साेमपाल एक्लैले लिए ३ विकेट !
नेपालका लागि २१७ रनकाे चुनाैति, साेमपाल एक्लैले लिए ३ विकेट !
प्रधानमन्त्रीले  दिएको अभिव्यक्ति भरोसायोग्य रहेको छ : योगेश भट्टराई
प्रधानमन्त्रीले दिएको अभिव्यक्ति भरोसायोग्य रहेको छ : योगेश भट्टराई
नवराज सिलवालसँगै शुशीला कार्कीसमेत तानिदै -सर्वोच्चको निर्णयपूर्ण पाठ
नवराज सिलवालसँगै शुशीला कार्कीसमेत तानिदै -सर्वोच्चको निर्णयपूर्ण पाठ
अन्तर्राष्ट्रिय क्रिकेटबाट एबी डिभीलिय ले लिए सन्यास !
अन्तर्राष्ट्रिय क्रिकेटबाट एबी डिभीलिय ले लिए सन्यास !
अब प्रधानमन्त्री प्रचण्ड आफैं झाडू बोकेर सडकमा निस्कने
अब प्रधानमन्त्री प्रचण्ड आफैं झाडू बोकेर सडकमा निस्कने
झापाको हल्दिबारीमा राप्रपा विजयी
झापाको हल्दिबारीमा राप्रपा विजयी
अध्यक्षको मनोमानीको कारण नाट्टामा चरम विवाद  : कार्यसमिति बैठक समेत बस्न सकेन
अध्यक्षको मनोमानीको कारण नाट्टामा चरम विवाद : कार्यसमिति बैठक समेत बस्न सकेन
भारतमा ‘कोविड–१९’ संक्रमितको संख्या ३३ हजार नाघ्यो र १ हजार भन्दा बढीको मृत्यु
भारतमा ‘कोविड–१९’ संक्रमितको संख्या ३३ हजार नाघ्यो र १ हजार भन्दा बढीको मृत्यु
इटहरीमा भीषण आगलागी, करोडको नोक्सानी
इटहरीमा भीषण आगलागी, करोडको नोक्सानी

तपाईंले छुटाउनुभयो कि?