प्रधानमन्त्री को सम्बोधन कार्यक्रममा पत्रकारलाई रोक
सारांश
- बिराटनगर , २६ जेठ ।
- प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रममा पत्रकारलाइ रोक लगाएको छ ।
- प्रदेश सभा बैठकमा पत्रकारहरुलाई प्रबेश निषेध गरिएपछि बिराटनगरका पत्रकारहरु बिरोधमा उत्रिएका छन् ।
बिराटनगर , २६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रममा पत्रकारलाइ रोक लगाएको छ ।
प्रदेश सभा बैठकमा पत्रकारहरुलाई प्रबेश निषेध गरिएपछि बिराटनगरका पत्रकारहरु बिरोधमा उत्रिएका छन् ।
प्रधानमन्त्री केपी ओलीले प्रदेश सभालाई शनिबबार ९आज० सम्बोधन गर्दै छन । सधै २० ओटा कुर्सी पत्रकारहरुका लागि छुट्याइने गरिएपनि आजको बैठकमा भने पत्रकारलाई रोक लगाएर त्यहाँका उद्योगी ब्यवसायीहरुलाई अतिथि बनाएर लगिएको छ ।
त्यसकै बिरोधमा प्रदेश सभा भवनको मुल गेट अगाडि पत्रकाहरु धर्नामा बसेका छन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया