मेसीको ५०औं ह्याट्रिकमा बार्सिलोनाको जित
सारांश
- काठमाडौं १२,फागुन।
- कप्तान लिओनेल मेस्सीले ५०औं ह्याट्रिक पूरा गरेपछि स्पेनिस ला लिगा अन्तर्गत शनिबार बार्सिलोनाले सेभिल्लालाई ४-२ ले पराजित गरेको छ ।
- मेसीेले खेल अवधिभर उत्कृष्ट प्रदर्शन गर्दै करीअरमा ६ सय ५० गोलको आकडा पनि पूरा गरे ।
काठमाडौं १२,फागुन।कप्तान लिओनेल मेस्सीले ५०औं ह्याट्रिक पूरा गरेपछि स्पेनिस ला लिगा अन्तर्गत शनिबार बार्सिलोनाले सेभिल्लालाई ४-२ ले पराजित गरेको छ ।
मेसीेले खेल अवधिभर उत्कृष्ट प्रदर्शन गर्दै करीअरमा ६ सय ५० गोलको आकडा पनि पूरा गरे । उनले ५० औं ह्याट्रिक पूरा गर्दा जारी सिजन लिगमा गोल संख्या पनि २५ पुर्याए । उनी सर्वाधिक गोलकर्ताको सुचिमा शीर्षस्थानमा रहेका छन् ।
मेस्सीले ह्याट्रिक गोल गर्दा लुइस स्वारेजले एक थपे । यता, सेभिया लागि जेसस नाभास र गाब्रियल मेर्काडोले समान १–१ गोल गरे ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया