उपत्यकामा एकैदिन ६७६ जनामा कोरोना संक्रमण पुष्टि

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र ३०, २०७७
|
|
५७ पटक हेरिएको
Shares
उपत्यकामा एकैदिन ६७६ जनामा कोरोना संक्रमण पुष्टि

सारांश

  • काठमाडौं उपत्यकामा आज एकै दिन ६ सय ७६ जना कोरोना संक्रमित थपिएका छन् ।
  • देशभर १४ सय ५९ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै ६ सय ७६ जना थपिएसँगै जोखिम बढेको छ ।
  • स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.

काठमाडौं उपत्यकामा आज एकै दिन ६ सय ७६ जना कोरोना संक्रमित थपिएका छन् । देशभर १४ सय ५९ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै ६ सय ७६ जना थपिएसँगै जोखिम बढेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले १० हजार ३ सय ७५ जनाको पिसीआर परिक्षणमा १४ सय ५९ जनाको रिर्पोट पोजेटिभ आएको जानकारी दिएका हुन् ।

त्यसैगरी आज २४ घन्टामा १०६२ जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या ४० हजार ६ सय ३८ रहेको छ । काठमाडौं उपत्यकामा थपिएका मध्ये काठमाडौंका ५५५ जना र ललितपुरका ३५ जना र भक्तपुरका ८६ जना रहेका छन् । देशभर कुल संक्रमितको सख्या ५६ हजार ७ सय ८८ पुगेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सडकमा भौँतारिनेको कथाः काम गरेर बाँचेको जीवन सम्मानजनक
सडकमा भौँतारिनेको कथाः काम गरेर बाँचेको जीवन सम्मानजनक
दुर्घटनामा धेरै दुइपाङ्ग्रे चालकको मृत्यु
दुर्घटनामा धेरै दुइपाङ्ग्रे चालकको मृत्यु
इनसेकले गरयाे पत्रकार  सग अन्तरक्रिया
इनसेकले गरयाे पत्रकार सग अन्तरक्रिया
तुलसीपुर उपमहानगरपालिकाले आर्थिक विकास सम्मेलन गर्दै
तुलसीपुर उपमहानगरपालिकाले आर्थिक विकास सम्मेलन गर्दै
गोंगबु हत्या प्रकरणकी अभियुक्त कल्पनाको ‘धेरै पुरुषसँगको सम्बन्ध’, अहिलेसम्म तीन विवाह
गोंगबु हत्या प्रकरणकी अभियुक्त कल्पनाको ‘धेरै पुरुषसँगको सम्बन्ध’, अहिलेसम्म तीन विवाह
प्रदेश १ निर्माण व्ययसायी महासंघको सहआयोजना २ दिने e-GP तालिम उदयपुरमा सम्पन्न
प्रदेश १ निर्माण व्ययसायी महासंघको सहआयोजना २ दिने e-GP तालिम उदयपुरमा सम्पन्न
३१ करोड मागदाबी: पूर्वमन्त्री न्यौपाने ५ लाख धरौटीमा
३१ करोड मागदाबी: पूर्वमन्त्री न्यौपाने ५ लाख धरौटीमा
बिमष्टेक शिखर सम्मेलनका लागि महानगरापलिकाले तार व्यवस्थापन गर्ने !
बिमष्टेक शिखर सम्मेलनका लागि महानगरापलिकाले तार व्यवस्थापन गर्ने !
बैदेशिक व्यापार असन्तुलन बढ्योः निर्यात ५.८ प्रतिशत, आयात ९४.२ प्रतिशत
बैदेशिक व्यापार असन्तुलन बढ्योः निर्यात ५.८ प्रतिशत, आयात ९४.२ प्रतिशत
अन्तरिक्षमा एक सय ३४ दिन विताएकि अमेरिकी अन्तरिक्ष यात्री हाल नेपालमा के गर्दैछीन ?
अन्तरिक्षमा एक सय ३४ दिन विताएकि अमेरिकी अन्तरिक्ष यात्री हाल नेपालमा के गर्दैछीन ?