बाबा गुरमित राम रहिम सहीत् अन्य ३ जना लाई जन्मकैद

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ ३, २०७५
|
|
२६ पटक हेरिएको
Shares
बाबा गुरमित राम रहिम सहीत् अन्य ३ जना लाई जन्मकैद

सारांश

  • काठमाडौ ३,माघ।
  • बलात्कार अभियोगमा सजाय काटिरहेका बाबा गुरमित राम रहिम सिंह समेत ४ जना दोषीहरुलाई भारतको सिबिआइको विशेष अदालतले जन्मकैद को सजाय सुनाएको छ।
  • अदालतले शुक्रबार बाबा रहिम, निर्मल, कुलदीप र किशनलाल गरी चार जनालाई हत्यारा ठहर गरेको थियो।

काठमाडौ ३,माघ। बलात्कार अभियोगमा सजाय काटिरहेका बाबा गुरमित राम रहिम सिंह समेत ४ जना दोषीहरुलाई भारतको सिबिआइको विशेष अदालतले जन्मकैद को सजाय सुनाएको छ। अदालतले शुक्रबार बाबा रहिम, निर्मल, कुलदीप र किशनलाल गरी चार जनालाई हत्यारा ठहर गरेको थियो।

बाबालाई पत्रकार रामचन्द्र छत्रपतिको हत्यारा ठहर गरिएको छ । यो मुद्दामा आज सिबिआइको विशेष अदालतले सजाय सुनाएको हो।गत शुक्रबार अदालतले फैसला सुनाएपछि मृतक पत्रकार छत्रपतिका छोरा अंशुलले राम रहीमलाई फाँसीको सजाय दिइनुपर्ने माग गरेका थिए ।

बलात्कार को आरोपमा २० वर्षको जेल सजाय भुक्तान गरीरहेका रहिम को यो सजाय बलात्कार को सजाय सकीएपछी सुरु हुने अदालतले जनाएको छ।उनी हाल  बलात्कार को आरोपमा २० वर्षको जेल सजाय काटीरहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मानवअधिकारवादी नेता कृष्ण पहाडीसहित ३१ जना बालुवाटारबाट गिरफ्तार
मानवअधिकारवादी नेता कृष्ण पहाडीसहित ३१ जना बालुवाटारबाट गिरफ्तार
ईयूको सुझावप्रति परराष्ट्रको आपत्ति
ईयूको सुझावप्रति परराष्ट्रको आपत्ति
गोंगबुमा हत्या गरी शव टुक्रा पारेर फाल्ने कल्पनालाई आजीवन कारावासको सजाय, नाबालिक छोरीलाई सफाई
शर्मालाई फेरि अकुत अभियोग: श्रीमतीको नाममा सम्पत्ति
शर्मालाई फेरि अकुत अभियोग: श्रीमतीको नाममा सम्पत्ति
भारत र पाकिस्तानका प्रधानमन्त्रीको १७ महिनापछि भेट
भारत र पाकिस्तानका प्रधानमन्त्रीको १७ महिनापछि भेट
आलेख : ४ प्रतिशत मात्रै सुत्केरी हुन स्वास्थ्य संस्था पुग्दैनन्
आलेख : ४ प्रतिशत मात्रै सुत्केरी हुन स्वास्थ्य संस्था पुग्दैनन्
महाप्रसाद अधिकारी राष्ट्र बैकको गभर्नर
महाप्रसाद अधिकारी राष्ट्र बैकको गभर्नर
माधव नेपाल प्रचण्डतिर, खनाल एमालेतिर लचक
माधव नेपाल प्रचण्डतिर, खनाल एमालेतिर लचक
क्युवामा दुई दिन शोक मनाइने, मृत्यु हुनेको संख्या १०७
क्युवामा दुई दिन शोक मनाइने, मृत्यु हुनेको संख्या १०७
प्रचण्ड, कमल थापा र बाबुराम भट्टराईसँग किन टिकेनन् हिरोइनहरु ?
प्रचण्ड, कमल थापा र बाबुराम भट्टराईसँग किन टिकेनन् हिरोइनहरु ?

तपाईंले छुटाउनुभयो कि?