प्रधानमन्त्री दाहाल र एमाले सचिव भट्टबीच भेटवार्ता

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र २६, २०७९
|
|
२५ पटक हेरिएको
Shares
प्रधानमन्त्री दाहाल र एमाले सचिव भट्टबीच भेटवार्ता

सारांश

  • धनगढी ।
  • प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का सचिव लेखराज भट्टबीच आज भेटवार्ता भएको छ ।
  • दुवैजनाबीच भेटवार्ता कैलालीको अत्तरियास्थित सचिव भट्टको निवासमा भएको हो ।

धनगढी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का सचिव लेखराज भट्टबीच आज भेटवार्ता भएको छ । दुवैजनाबीच भेटवार्ता कैलालीको अत्तरियास्थित सचिव भट्टको निवासमा भएको हो ।

कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा सहभागी हुन जाने क्रममा प्रधानमन्त्री दाहाल सचिव भट्टको निवास पुगेका हुन् । सो अवसरमा दुवैजनाबीच समसामयिक विषयमा कुराकानी भएको बताइएको छ । प्रधानमन्त्री दाहाल बुद्ध एयरको नियमित उडानबाट धनगढी विमानस्थलहुँदै महेन्द्रनगरतर्फ लागेका हुन् ।

माओवादी केन्द्रका पूर्वनेता भट्ट झण्डै दुई वर्षअघि नेकपा विभाजनका बेला एमालेमा प्रवेश गरेका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालले पहिलो पटक टेस्ट टाेली जिम्बाबेसँग प्रतिस्पर्धा गर्दै
नेपालले पहिलो पटक टेस्ट टाेली जिम्बाबेसँग प्रतिस्पर्धा गर्दै
३३ किलो सुन प्रकरण : धमाधम धरौटीमा छुटे आरोपित !
३३ किलो सुन प्रकरण : धमाधम धरौटीमा छुटे आरोपित !
विजेता क्रिकेट खेलाडीलाई प्रतिव्यक्ति दुईलाख पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा
विजेता क्रिकेट खेलाडीलाई प्रतिव्यक्ति दुईलाख पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा
उत्तरपुस्तिका जाँच्ने शिक्षक नै बेहोस ,के लखेकाे थियाे उत्तरपुस्तिकामा ?
उत्तरपुस्तिका जाँच्ने शिक्षक नै बेहोस ,के लखेकाे थियाे उत्तरपुस्तिकामा ?
कांग्रेसका लागि उपसभामुख र उपराष्ट्रपति खाली छ : विष्णु रिजाल
कांग्रेसका लागि उपसभामुख र उपराष्ट्रपति खाली छ : विष्णु रिजाल
स्थानीयले आत्मालोचना गरेपछि चितवनमा रंगशालाको विवाद मिल्यो
स्थानीयले आत्मालोचना गरेपछि चितवनमा रंगशालाको विवाद मिल्यो
प्रदेशको राजधानी र नामकरणको निर्णयमा सकस
प्रदेशको राजधानी र नामकरणको निर्णयमा सकस
महेश बस्नेतको खुलासा : ‘दिउँसोसम्म भक्तपुर, साँझ एकाएक हेटौँडा !’
महेश बस्नेतको खुलासा : ‘दिउँसोसम्म भक्तपुर, साँझ एकाएक हेटौँडा !’
तिवारीका हत्याकाण्ड्का दोषी मनोज पुन उपर कारबाही गर्न एमालेको माग…
तिवारीका हत्याकाण्ड्का दोषी मनोज पुन उपर कारबाही गर्न एमालेको माग…
गज्जवको जोडी, बेहुला २ फिट बेहुली ६ फिट
गज्जवको जोडी, बेहुला २ फिट बेहुली ६ फिट

तपाईंले छुटाउनुभयो कि?