प्रधानमन्त्री दाहाल र सभामुख घिमिरेबीच भेटवार्ता

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ ९, २०७९
|
|
३९ पटक हेरिएको
Shares
प्रधानमन्त्री दाहाल र सभामुख घिमिरेबीच भेटवार्ता

सारांश

  • काठमाडौँ ।
  • प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरे बीच भेटवार्ता भएको छ ।
  • प्रधानमन्त्री निवास बालुवाटारमा उहाँहरुबीच भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

काठमाडौँ ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरे बीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा उहाँहरुबीच भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सभामुख निर्वाचित भएपछि समसामयिक विषयमा छलफल गर्न घिमिरे अहिले बिहान ८ः०० बजे प्रधानमन्त्री निवास बालुवाटार जानुभएको हो ।

उहाँहरू बीचको भेटवार्तामा संसद् सञ्चालन, सरकारले संसद्लाई दिने बिजनेस, प्रतिपक्षी दलको जिम्मेवारी, केही नियमावली संशोधन लगायतका विषयमा छलफल भइरहेको जनाइएको छ ।

(https://www.cookwarejunkies.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?