हरि कठायतको अध्यक्षतामा ३३ सदस्यीय तरूणदल तदर्थ समिति गठन

Shikharkhabar Shikharkhabar
|
शनिबार, आषाढ १६, २०७५
|
|
२१ पटक हेरिएको
Shares
हरि कठायतको अध्यक्षतामा ३३ सदस्यीय तरूणदल तदर्थ समिति गठन

सारांश

  • काठमाडाै, १६ असार ।
  • काेहलपुर नगरपालिकामा तरूणदल तदर्थ समिति गठन भएकाे छ ।
  • नेपाली कांग्रेसकाे भातृ संगठन तरूण दल काे केन्द्रिय परिपत्र अनुसार नगरपालिकामा ३३ सदस्यीय तदर्थ समिति गठन गरेकाे हाे ।

काठमाडाै, १६ असार । काेहलपुर नगरपालिकामा तरूणदल तदर्थ समिति गठन भएकाे छ ।

नेपाली कांग्रेसकाे भातृ संगठन तरूण दल काे केन्द्रिय परिपत्र अनुसार नगरपालिकामा ३३ सदस्यीय तदर्थ समिति गठन गरेकाे हाे ।

समितिमा हरि सिंह कठायतकाे अध्यक्षतामा  ३३ सदस्यीय तदर्थ समिति गठन गरीएकाे  अध्यक्ष कठायतले बताए ।

बाँके जिल्ला तरूणदलकाे शुक्रबार बसेकाे बैठकले कठायतलार्इ सर्बसम्मत रूपमा अध्यक्षकाे जिम्मेवारि दिएकाे थियाे ।

समितिमा कठायत लगायत उपाध्यक्षमा गाैरब रावल,रामचन्द्र थारू, गाेपाल जि एम सचिबमा एकराज शर्मा काेषाध्यक्षमा मान बहादुर थारू सह सचिबमा बिरेन्द्र शाही र सह काेषाध्यक्षमा चन्द्र श्रेष्ठ मनाेनित भएका छन ।

यस संगै  कठायत काेहलपुर नगरपालिकाकाे तरूण दलकाे सस्थापक अध्यक्ष बनेका छन।

सांसद भवनमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रभावकारी भुमिका निर्वाह गर्न नसकी रहेको अवस्थामा पछिल्लो समय सोही माउ पार्टीको भातृ संगठनहरुले सडकमा प्रतिपक्षीको भूमिकामा जोडदार ढंगले सरकारका विभिन्न कदमको बिरोध गरिरहेको अवस्था छ । उनै भातृ संगठन मध्यको एक नेपाली कांग्रेसको छाता संगठन नेपाल तरुण दल बाँकेले लामो समयको अथक प्रयास पछी नेपाल तरुण दल कोहलपुर नगर कमिटीको नेतृत्व टुंगाएको हाे ।

पछिल्लो समय कोहलपुरका युवाहरूलाई संगठित गरेर युवाहरूको ढुकढुकी बन्न सफल हरि कठायत करिब एक दसक बाट नेपाल तरुण दलमा रहि नेपाली कांग्रेसको हरेक कार्यक्रम तथा क्रियाकलापहरुमा आफ्नो नेतृत्वदाइ भुमिका निर्वाह गर्दै आएका छन ।

विशेष गरि विपक्षिहरु माझ हाबी बनी कार्यकर्तामा लोकप्रिय हुने हरि कठायतको विशेषता हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?